राेचक

आजदेखि विश्वकप फुटबल : चार वर्ष लामो प्रतीक्षा समाप्त

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ । रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा […]

बेइजिङको संग्रालयमा नेपालको श्रीपेच !

काठमाडौं – चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच । श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने […]

रिङ्गमा म्याच खेल्न आउदा ब्रा खुस्किएपछि….. (भिडियो)

डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रनु ठिकअघि वार्डरोब मालफंक्शनको शिकार बनेकी छन् । रिंगमा उनलाई आफ्नो ब्राले धोका दिएपछि हतारहतार रेफ्रीले टावल दिएका थिए । उनले टावलले माथिल्लो भाग छोप्न भ्याएकी थिइन् । लाइभ चलिरहेको शोका क्रममा मारियाको भिडन्त बेकी लिंचसँग थियो । उनले आफ्नो चिरपरिचित शैलीमा फ्यान्सलाई अभिभादन गरिन् । तब रेफ्री […]

किन लसुन र प्याज देखि पर रहन्छन् ब्राह्मण ?

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् । तपाईले पनि विभिन्न ठाउँमा देख्नुभएका छ होला, ब्राह्म्णहरु प्राय बाहिर खादैनन् । बाहिर पकाइएको खानामा […]

राशि अनुसार थाहा पाउनुहोस् आफ्नो स्वभाव !

ज्योतिषको नुसार भविष्यवाणीका लागि राम्रो बिधि राशिफल हो । जोतिषीहरु भन्छन्, जीवनमा कुने काम गर्नुृ छ भने पहिले राशिफल हेरेर गर्नु उचित हुन्छ । सफल हुन्छ हुन्न त्यो पनि राशिफलले बताउने बताउँछ । कति व्याक्तिका जीवनसंग राशिफल मिल्छ । र, दैनिक हेर्ने गर्छ । भने, कसैले वास्ता व्यास्ता पनि गर्दैन । ज्योतिषहरु आफ्नो भाग्यमात्र नभई […]

शाकाहारी राम्रो कि मांसाहारी ?

मांसाहारी भोजन रोगको भण्डार हो, यसले कुनै फाइदा गर्दैन, त्यसैले यसबाट सय कोस टाढा बसौं । अझ अन्डा त झन् खतरनाक हुन्छ, खाँदै नखाऔं, कुनै पनि खालको चियाकफी त छुँदै नछोऔं ।’ जीवन जिउने कला सिकाउने नाममा आयोजित गोष्ठीमा एक सहजकर्ताको खानासम्बन्धी यस्तै भ्रामक टिप्पणी सुनेपछि मैले पौष्टिकता र स्वास्थ्य विज्ञानको दृष्टिकोणले यसको आधार तथा […]

हाेटल ह्यातका संचालक अरूण सराफ र दिनेशलालले नेपाल सरकारकाे चौबीस अर्बको सम्पत्ति लुट्दापनी कीन सबै चुप ?

  काठमाडौं । ह्यात होटलका संचालक अरुण सर्राफ र आइसीटीसीका दिनेशलाल श्रेष्ठले सरकारको स्वामित्वमा रहेको २ सय ९८ रोपनी जग्गा हत्याउन लागेका छन् । सरकारदेखि देशका राजनीतिक दल सबैतिर प्रभाव पारी तारागाउँ विकास समितिको २४ अर्ब रुपैयाँको २ सय ९८ रोपनी जग्गा हत्याउने अन्तिम तयारीमा अरुण सर्राफ र दिनेशलाल श्रेष्ठ सक्रिय रहेको खबर प्राप्त भएको […]

जीवनमा कसैलाई पनि भन्नु हुँदैन यी ४ कुराको राज !

पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुने बताइन्छ । चाणक्यले यस्ता ४ कुरा बताएका छन् जुन जीवनमा कसैलाई पनि भन्नु हुँदैन अर्थात सँधै यी ४ कुराको राज आफूसँगै हुनु पर्छ । अर्थनाशं मनस्तापं गृहिणीचरितानि च। नीचवाक्यं चाऽपमानं मतिमान्न […]

हजुर वरिष्ठ, हस् त नमस्कार!

कोम खत्री एक त दौडधुपको दैनिकी, त्यसमाथि श्रीमतीजीको ‘छुट्टीमा कहिल्यै कतै घुमाउन लगेन’ भन्ने सधैँको किचलो, कहिलेकाहीँ त साँच्चै दिक्कै लागेर आउँछ भन्या। ‘खप्परमा लेख्या भए पो। अरूका बुढाले घुमाउन लगेर फेसबुकभरि फोटो हाल्छन्। कति माया गर्छन्। आफ्नो भने यस्तो ताल छ,’- एउटा झटारो फाल्दै मुर्मुरिइन्। ‘अँ टाँस्सिएर मुखमा चोंसो पसारेर खिच्यो भने माया गरेको […]

ज्योतिष शास्त्र भन्छ, जीवनमा ठूला घटना घट्नु अघि देखिन्छन् यस्ता संकेतहरुः

  ज्योतिष शास्त्रमा अधिकांश मानिसहरु विश्वास गर्ने गर्दछन् । ज्योतिष शास्त्रका कतिपय कुराहरु विज्ञानसँग पनि मेल खाने खालका छन् । ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अगाडी नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ । भविष्यमा ठूला घटना हुँदा देखिने संकेत यस्ता […]

NOC1-250x300