राजनीति

मोर्चालाई देखाएर चुनाव रोक्न हुन्नः भीम रावल  

 काठमाडौं, बैशाख ३ –एमाले उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलन देखाएर चुनाव रोक्न नहुने बताएका छन् । आईतबार काठमाडौमा भएको साक्षात्कारमा उपाध्यक्ष रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकोले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने बताए । उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन नरोकिने समेत दाबी गरे । […]

मधेसी गठबन्धनको आन्दोलनः बैशाख १५ देखि बन्दै बन्द

३ बैशाख, काठमाडौं । मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरिएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चा गठबन्धनले आन्लोलनको घोषणा गरेको हो । मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते […]

पंचायत व्युताउँने काम हुँदैछ : डा.बाबुराम भट्टराई

बैशाख , काठमाडौं –नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आम कठोर हमला गरेका छन् । दलीय चुनाव चिन्हका लागि संघर्षरत नयाँ शत्तिःसहितका ६८ दलको अनशन कार्यक्रमको उद्घाटनमा बोल्दै डा.भट्टराईले प्रधानमन्त्री प्रचण्ड पंचायत व्युताउने काममा लागेको गंभीर आरोप लगाएका छन् । ‘प्रचण्डको नेतृत्वमा बनेको सरकारले पंचायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार फेरि खोसेर नयाँ […]

 सत्तारुढ दल चुनाव नगराउने पक्षमा : एमाले

  २०७४ वैशाख ३, प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ । मधेसी मोर्चाको अस्वीकारबीच संविधान संशोधन प्रस्ताव दर्ता र चुनावको मिति सार्ने विषयमा कांग्रेसले औपचारिक छलफल चलाएको भन्दै सरकार, सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र मिति सार्ने नियोजित खेलमा लागेको एमालेले आशंका गरेको […]

‘मोर्चासहित दुई चरणमा निर्वाचन’ : कांग्रेसले मोर्चालाई सहमतिमा ल्याउने

बैशाख ३, काठमाडौ – कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले वैशाख ३१ का लागि तय चुनाव स्थगन नगरी प्रदेश नम्बर २ र ५ मा दोस्रो चरणमा चुनाव […]

नयाँ शक्ति, बैद्य र विप्लव माओवादीको बालकृष्ण ढुङ्गेल प्रकरणप्रति यस्तो धारणा

काठमाडौं, ३ वैशाख । माओवादी केन्द्रका नेता बालकृण ढुङ्गेल भूमिगत जीवन विताइरहेका छन् । सर्वोच्च अदालतबाट सर्वोश्व सहित जन्मकैद फैसला सुनाइएका नेता ढुङ्गेललाई विहीबार सात दिन भित्र पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि माओवादी आन्दोलनबाट उदाएका दलहरु केहीले बोल्ने हिम्मत गरेका छन् भने सत्तारुढ दल माओवादी केन्द्र चुप बस्ने रणनीति छ । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी […]

मेयर पदमा लड्न प्राध्यापक पदबाट राजीनामा

         चितवन । स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रत्याशीका रुपमा देखिनुभएको छ । विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आउनुभएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा […]

राप्रपाको चुनावी अभियान के-कस्तो छ ?

काठमाडौं, बैशाख २– संसदको चौंथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले देशब्यापी चुनावी अभियान थालेको छ । अञ्चलस्तरीय चुनावी सभा तय गरेको राप्रपाले शनिवार पहिलो दिन बर्दियाको गुलरियामा सभा गर्दैछ । चुनावी सभामा भाग लिन राप्रपा अध्यक्ष कमल थापा नेपालगञ्ज पुगेका छन् । शनिबार गुलरियाबाट चुनावी सभा कार्यक्रम शुरु गरी राप्रपाले पूर्वको दमकमा वैशाख ९ गते […]

प्रचण्डले पञ्चायत ब्युँताए : संयोजक भट्टराई

काठमाडौं, २ बैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पू्र्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पञ्चायत ब्युँताउने काममा लागेको आरोप लगाएका छन् । शनिबार दलीय चुनाव चिन्हका लागि संघर्षरत नयाँ शक्तिसहितका ६८ दलको अनशन कार्यक्रमको उद्घाटन गर्दै संयोजक भट्टराईले भने, ‘प्रचण्डको नेतृत्वमा बनेको सरकारले प व्यवस्थाबाट खोसेर ल्याएको अधिकार फेरि खोसेर नयाँ ढंगले […]

नयाँ शक्ति सहित ६८ दलको अनसन सुरु

२ बैशाख काठमाडौं । दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन् ।   संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै उनीहरुले रत्नपार्कस्थित शान्ति वाटिकामा ६ दिने अनसन सुरु गरेका हुन् । अनसनको […]

 

photo

NOC1-250x300