मुख्य खबर

पुलिस क्लबभित्रै बाबुरामलाई दुर्व्यवहार, क्लबबाहिर प्रदर्शन

काठमाडौं, २० चैत । शान्तिपूर्ण धर्नाको क्रममा प्रहरीद्वारा पक्राउ गरिएका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले दुर्व्यवहार गरेको छ । पुलिस क्लबभित्रै शान्तिपूर्ण धर्नामा रहेका भट्टराई लगायतका नेताहरुलाई प्रहरीले माथिको आदेश भन्दै दुर्व्यवहार गरेको भट्टराईका निजी सचिव विश्वदिप पाण्डेले जानकारी दिए । आइतबार साँझ प्रहरीले माथिको आदेश भन्दै ‘तपाईंहरु रिहा […]

एसईई परीक्षार्थी लागि एनसेलको विशेष अफर

  काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन […]

बाबुरामलाई विमलेन्द्रको फोन

२० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुरामलाई प्रहरीले सडकमा ठेलठाल गरेर पक्राउ गर्दैथियो, त्यहीबेला गृहमन्त्री विमलेन्द्र निधीले टेलिफोन गरे । हल्लाखल्लाका कारण मन्त्री निधीको कुरो पूर्वप्रधानमन्त्रीले राम्ररी सुन्न सकेनन् । एकापट्टिको कानको दुलो टाल्दा पनि डा. भट्टराईले गृहमन्त्रीको कुरो बुझेनन् । तस्वीरमा देख्न सकिन्छ, पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई प्रहरीले पक्राउ गर्न लागेको छ र भट्टराईले एकातिरको […]

उपेन्द्र यादवको नयाँ मागः मधेसमा स्थानीय तह र मतदाता थपौं

   कार्यदलले बनाइसकेको सहमति यादवले किन मानेनन् ? १९ चैत, काठमाडौं । जब सरकार र मधेसी मोर्चावीच सहमति हुनै लाग्छ, मोर्चाका नेता उपेन्द्र यादवले कुनै न कुनै नयाँ माग तेर्स्याउने गरेका छन् । शुक्रबार साँझ बालुवाटारमा सत्तापक्ष र मधेसी मोर्चावीच सहमति भइसकेको अवस्थामा पुनः उपेन्द्र यादवले दुईवटा नयाँ माग अघि सारे, जसले गर्दा लिखित सहमति […]

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्ट मानव तस्करी धन्दामा (हेर्नुहोस् प्रमाण)

काठमाडौं, १७ चैत्र । खेल क्षेत्रको सम्बद्र्धनका लागि सरकारले राष्ट्रिय खेलकुद परिषद गठन गरेको हो । स्वदेश तथा विदेशमा हुँदे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलकुद परिषदको ठूलो भूमिका रहने गर्दछ । विदेशमा हुँदे सबै अफिसियल खेलकुद प्रतियोगीतामा खेलाडी पठाउँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको प्रत्यक्ष भूमिका रहने गरेको छ । राष्ट्रका वास्तविक खेलाडीलाई विदेशमा हुँने […]

नयाँ शक्तिले भोलिदेखि निर्वाचन आयोग घेर्ने

काठमाडौं, चैत १९ । नयाँ शक्ति पार्टी नेपालले भोलि आइतबारदेखि देशभरका सबै निर्वाचन आयोग र कार्यालयहरु घेराउ गर्ने भएको छ । भर्खरै जारी भएको स्थानीय तह निर्वाचन ऐनमा संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था भएको बिरोध गर्दे नयाँ शक्तिले आइतबार र सोमबार देशभरीका सबै निर्वाचन कार्यालय घराउ गर्ने भएको हो । निर्वाचन […]

नयाँ शक्तिलाई आउने नदिने षड्यन्त्र भयोः बाबुराम

  १९ चैत, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराईले नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र भइरहेको बताएका छन् । संसदमा नभएका दलहरुलाई दलीय चुनाव चिन्ह नदिने गरी कानुन बनाएकोतर्फ संकेत गदर्ैै उनले पुराना राजनीतिक शक्तिहरुले विभिन्न हतकण्ठा प्रयोग गरेर नयाँ शक्तिलाई आउन नदिने षड्यन्त्र रचेको आरोप लगाए । शनिबार ललितपुरमा आयोजित राष्ट्रिय […]

नयाँ शक्तिको नेतृत्वमा ५६ दलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

काठमाडौँ, १८  चैत । चुनाव चिह्नका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साना दलले हिजो  संयुक्त  ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित विभिन्न साना दलले ज्ञापन बुझाएका हुन् । ज्ञापनपत्रमा संसद्मा रहेका दलले मात्र देशभर एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान […]

बिप्लवले भने – हामी चुनाव प्रतिकार गर्छौं

सर्लाही, चैत १७ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले स्थानीय तहको निर्वाचन आफ्नो पार्टीले बहिष्कार गर्ने बताउनु भएको छ बिहीबार सर्लाहीको हजरियामा भएको एक कार्यक्रमलाई सम्वबेधन गर्दै महासचिव बिप्लवले संसदीय व्यवस्थालाई कुनै पनि हालतमा आफूहरुले स्वीकार गर्न नसकिने तर्क गर्नुभयो । उहाँले वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई प्रतिकार गर्दै आफ्नो पार्टीले […]

रामेश्वर खनाल र बाबुराम भट्टराईः को ठीक को गलत ?

अधैर्य, आफूले भनेको नहुँदा मन दुखाइहाल्ने १७ चैत, काठमाडौं । नयाँशक्ति पार्टी परित्याग गरेका पूर्वअर्थसचिव रामेश्वर खनाल र सो पार्टीका संयोजक डा. बाबुराम भट्टराई दुबैको चरित्र चित्रण सोही पार्टीका ‘कृषक नेता’ मदन राईले गरेका छन्  । अन्नपूर्ण पोष्ट दैनिकमा राईले ‘दुई सिपालु नेपाली आत्मा’ शीर्षकमा एउटा लेख लेखेका छन् । सो लेखमा राईले भनेका छन्- […]

 

photo

NOC1-250x300