मुख्य खबर

सगरमाथा दिवस : सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष

काठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ६४ वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेजिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको शिखरमा पुगी सफलता प्राप्त गरेपछि यस घटनाले विश्वभरि नै ठूलो चर्चा पायो र नेपालले अन्तर्राष्ट्रियजगत्मा सर्वोच्च शिखर सगरमाथाको देश भनेर […]

आर्सनलले जित्यो ‘एफए कप’

एजेन्सी, १४ जेठ । शनिबार राति भएको एफए कपको आर्सनलले जितेको छ । खेलको पहिलो मिनेटदेखि नै आक्रमक खेल खेलेको आर्सनलले लिग विजेता चल्सीलाई २-१ गोलले पराजित गर्दै एफए कप जितेको हो । आर्सनलका लागि एलेक्स सान्चेजले खेलको चौथो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । चेल्सीलाई त्यतिखेर झट्का लाग्यो जब भिक्टर मोजेज रातो […]

बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’

एजेन्सी, १४ जेठ । बार्सिलोनाले एलाभेसलाई ३ १ गोलले पराजित कोपा डेल रेको उपाधि जितेको छ । बार्साका लागि लियोनल मेस्सीले ३० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एलाभेसका लागि खेलको ३३ औ मिनेटमा थिओ हर्नानडेजले बराबरी गोल फर्काए । तर, दोस्रो हाफमा बार्सिलोना झन् आक्रामक देखियो । बार्साका लागि ४५ औ मिनेटमा […]

भरतपुर अपडेट, वडा नं. १८ मा कांग्रेस विजयी, देवीको अग्रता कायमै

चितवन, १४ जेठ । चितवनको भरतपुर महानगरपालिकाको वडा न’. १८ को परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणामअनुसार उक्त वडामा नेपाली कांग्रेस विजयी भएको छ । वडा नं. १८ मा नेपाली कांग्रेसले १३३५, एमालेले ११०८ र माओवादी केन्द्रले ६३३ मत प्राप्त गरेका छन् । अहिले पनि एमालेका उम्मेदवार देवी ज्ञवालीले १४४५ मतको अग्रता लिइरहेका छन् […]

तीन वर्षभित्र देशभर विद्युत्तीकरण, एलपी ग्यास हटाइने

१४ जेठ, काठमाडौं । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिन्छ ।’   मन्त्रालयले […]

प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव, राजपाले खोज्यो संविधान संशोधनको सुनिश्चितता

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी नेपालले ३१ जेठको निर्वाचनअघि नै संविधान संशोधन र स्थानीय तहको संख्या थप गर्नुपर्ने विषयमा अडान राखेपछि शनिबार बालुवाटारमा भएको प्रमुख चार दल बैठकमा प्रधानमन्त्रीले प्याकेजमै सहमति खोज्नुपर्ने प्रस्ताव गरेका हुन् […]

प्रचण्डलाई ओलीको प्रश्न- दोश्रो चरणको चुनाव नसकी किन राजीनामा दिएको ?

१३ जेठ , पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचन नसकी राजीनामा दिएको बताएका छन् । शनिबार नेकपा एमाले पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘छाड्ने र जाने हतार किन भएको हो ? दोश्रो चरणको चुनाव सकेर छाडेको […]

माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा सहभागि हुँदैनौंः महतो

काठमाडौं, जेठ १३–राष्ट्रिय जनता पार्टी, नेपालले मधेशको माग सम्बोधन नभए सरकार गठन प्रक्रियामा पनि भाग लिन नसकिने स्पष्ट पारेको छ । पार्टीका नेता राजेन्द्र महतोले यथास्थितिमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारे । उनले यथास्थितिमा मधेशमा निर्वाचन हुनै नदिने चेतावनी पनि दिए । नेता महतोले सेना परिचालन […]

बर्मेलीलाई यसरी एमालेमा प्रवेश गराए ओलीले

काठमाडौं, जेठ १३ –नेकपा एमालेको व्यानरमा राजधानीको कार्की पार्टी प्यालेसमा पार्टी प्रवेशको कार्यक्रम थियो । एमालेका नेताहरु मञ्चमा बसेका थिए । पार्टी प्यालेसको हल पनि भरिएको थियो । अरु दिनको भन्दा फरक भेषभुषाका मानिसहरु बढी थिए । एमालेका आम कार्यकर्ताको झिनो उपस्थिति रहेको उक्त कार्यक्रममा मुस्लिम समुदायका धेरै थिए । राजधानीमा रहेका मुस्लिम समुदायका व्यक्तिहरु […]

सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौं, जेठ १३– आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ । विहीबार सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि शनिवारदेखि छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका उपनेता सुवाष नेम्बाङले कामचलाउ सरकारले ल्याएको नीति तथा […]

 

photo

NOC1-250x300