मनोरञ्जन

‘ठग्स अफ हिन्दुस्तान’मा अमिताभ बच्चनको खतरनाक लुक्स

बलिउड अभिनेता अमिर खान र अमिताभ बच्चन अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।‘ठग्स अफ हिन्दोस्तान’ मा रहेकाे अमिताभ बच्चनको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको छ । पोस्टरमा अमिताभ बच्चनको लुक निकै भयंकर देखिएको छ । अभिनेता आमिर खानको बहुप्रतीक्षित यस फिल्मको लोगो सोमबार सार्वजनिक गरिएको थियो । फिल्मको यस पोस्टरलाई यसराज फिल्मस्को […]

करण जोहरका कारण भन्सालीको फिल्मबाट ‘आउट’ भइन् आलिया

दीपिका पादुकोण र रणवीर सिंहका साथ ३ वटा सुपरहिट फिल्म निर्माण गरीसकेका निर्देशक सञ्जय लीला भन्सालीले यस पटक भने दीपिका नभइ अभिनेत्री आलिया भट्टका साथ फिल्म निर्माण गर्ने सोच बनाउँदै आलिया कहाँ पुगे । तर सञ्जयको यस प्रस्तावलाई अभिनेत्री आलिया भट्टले भने अस्वीकार गरिदिएकी छिन् ।   अहिले भन्सालीले आफ्नी उनै पुरानी अभिनेत्री दीपिका पादुकोणलाई […]

निशान भट्टराईले गाए छक्का पञ्जा ३ को दोस्रो गीत (भिडियोसहित)

‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ बोल रहेको उक्त गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । […]

सन्तानको योजनामाथि अनुष्काको यस्तो शर्त, पूरा गर्लान् त विराट ?

बलिउडमा चक्लेटी अभिनेताको पहिचान बनाएका शाहिद कपुर भर्खरै दोस्रो सन्तानको पिता बनेका छन् । यस अवसरमा उनलाई धेरै बलिउड सेलिब्रेटीहरुले बधाई दिएका थिए । जसमध्ये अभिनेत्री सोनम कपुरको बधाई र शाहिदको प्रतिक्रियाले बलिउडमा निकै ठूलो चर्चा बटुलेको थियो । केही महिना अघि विवाह बन्धनमा बाँधिएकी सोनमलाई पनि प्रतिक्रियामा शाहिदले उनबाट खुशीको खबरको अपेक्षा गरेको संकेत […]

आजका कार्टुन

आज प्रकाशित नागरिक कान्तिपुर र नेपाल साप्ताहिकमा छापिएका कार्टुनः 

नयाँ शोलाई लिएर मिडियाबाट भड्के कपील शर्मा

केही दिन अघि कमेडी किङ कपील शर्माले नयाँ शो लिएर टिभीमा कमब्याक गर्ने खबर आएको थियो । ती खबरहरुमा उनी शोको तयारीमा जोडदार लागेको र तौल घटाउन शुरु पनि गरेको बताइएको थियो । खबर दिने मिडियाहरुले त्यसमा कपीलको नाम उदृत गर्दै लेखेका थिए । तर भर्खरै कपीलको आफ्नै नयाँ बयान सार्वजनिक भएको छ । यो […]

नेपाली ब्याकरण सिकाउँने गीत (भिडियो सहित)

 भाद्र २०, काठमाडौं ।तपाईलाई नेपाली शब्द कत्तिको शुद्धसँग लेख्न आउँछ ? कस्ता शब्दमा ह्रस्व दीर्घ लाग्छन् ? भन्न सक्नुहुन्छ ? पक्कैपनि तपाई हामीलाई यो सजिलो छैन । सरकारी विद्यालयमा नेपाली माध्यमबाट अध्ययन गर्ने विद्यार्थीले केहि हदसम्म नेपाली ब्याकरण जान्दछन् । तर, बोर्डिङमा पढ्ने विद्यार्थीलाई त साधारण शब्द समेत नआउन सक्छ । आजकल बोर्डिङमा अध्ययन गर्ने […]

यस्ताे देखियाे ट्रेलरमा ‘कथा काठमाडौं’ !

चलचित्र कथा काठमाडौंको ट्रेलर रिलिज भएको छ । संगीता श्रेष्ठ निर्देशित चलचित्रको ट्रेलरमा काठमाडौंका फरक फरक कथा समेटिएको छ । पैसाका लागि काठमाडौंमा युवा पुस्ताले केसम्म गर्छन् भन्ने ट्रेलरमा देखाइएको छ ।  प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुषमान देषराज जोशी, प्रेक्षा  अधिकारी, संजोग कोइराला, सन्ध्या केसी लगायतका कलाकार चलचित्रको मुुख्य भूमिकामा छन् ।  असोज १२ गते […]

‘छक्का पन्जा ३’ को पहिलो गीत सार्बजनिक

भाद्र, काठमाडाैं ।     दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा ३’ को  पहिलो गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतमा दीपक शर्माको संगीत  राजेन्द्र थापाको शब्द तथा डेभिड शंकर र विन्दु परियारको स्वर रहेको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सार्बजनिक यस भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री […]

‘बानेश्वरको गाईजात्रा २०७५’ मा के छ विशेष ?

 रेडियो अडियोले हरेक वर्ष आयोजना गर्ने बानेश्वरको गाईजात्रा यस पटक पनि आयोजना हुनेछ । आजभन्दा ११ वर्ष अघि गाईजात्राकै दिन आफ्नो परीक्षण प्रसारण सुरु गरेको रेडियो अडियोले  हरेक वर्ष गाईजात्राको दिन विशेष ‘शो’ को आयोजना गर्दै आएको छ । यस वर्ष पनि नयाँ बानेश्वर चोकमा गाईजात्राको दिन हाँस्य कलाकारहरुले विशेष प्रस्तुति दिनेछन् । यस पटकको गाईजात्रामा […]

 

photo

NOC1-250x300