भिडीयो

भारत सरकारद्वारा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान (भिडियो)

काठमाडौं, २४ चैत : भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।  गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताए । तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री […]

विल्सन विक्रम शिल्पासंग मसक्कै (भिडीयोसहित)

काठमाडौं, १७ चैत : गायक अमर राईको स्वरमा सजिएको चञ्चले नानीले बोलको गीत सार्वजनिक भएको छ । गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन । संवत यो जोडी पहिलो पटकसँगै देखिएको हो । भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । […]

यस्तो छ साम्राज्ञीको नयाँ फिल्म ‘तिमी सँग’को ट्रेलर

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर ‘तिमि सँग’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणा निर्मित तथा निर्देशित फिल्ममा साम्राज्ञीले दुई अभिनेता नाजिर हुसेन र आकाश श्रेष्ठसँग रोमान्स गर्नेछिन् । सांगीतिक प्रेमकथानक फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले तयार पारेका हुन् । चैत २३ गते रिलिज हुने ‘तिमि सँग’मा प्रमोद कार्कीको छायाँकन, […]

यौन मनोविज्ञानको कथा समेटिएको “मिस्टर भर्जिन“को गीत सार्वजनिक

  काठमाडौँ, १२ फागुन / चलचित्र ‘मिस्टर भर्जिन’ को अडियो गीत सार्वजनिक भएको छ । सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको ‘टुल्की’ बोलको गीत सार्वजनिक भएको हो । नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने देउडा फ्लेवरको यो गीत निकै रमाइलो बनेको छ । १ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको […]

नेपाल विश्वकप छनोटमा पुग्दा ड्रेसिङ रुममा के भयाे? (भिडियो)

फागुन ३   दशौं नम्बरका ब्याट्सम्यान करण केसी नायक बन्दै बुधबार क्यानडा विरुद्धको खेल जितेपछि डिभिजन दुईको शीर्ष स्थानमा रहदै नेपाल विश्वकप छनोटमा पुगेको छ। क्यानडा विरुद्ध १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाललाई दशौ नम्बरका ब्याट्सम्यान करण केसीले सनसनीपूर्ण ब्याटिङ गर्दै १ विकेटको जित सुनिश्चित गरेका थिए। एक समय पराजय उन्मुख रहेको नेपाली टोलीलाई […]

सर्बोच्चका गोपाल पराजुली हत्यारा र माफिया हो :डा. गोविन्द केसी (भिडियोसहित)

पराजुली रहुञ्जेल अदालतले गरेको फैसला नमान्ने घोषणा !     १७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् । सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् । उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो […]

‘शत्रु गते’को ‘रुपै मोहनी’ सार्वजनिक (भिडियोसहित)

  काठमाडौं, १५ पुस । प्रदिप भट्टराई निर्देशित फिल्म ‘सत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ ।लोकराज अधिकारीको शब्द रहेको ‘रुपै मोहनी’ बोलको गीतलाई टंक बुढाथोकीको संगीत भरेका छन् । गीतलाई टंक बुढाथोकी र मीना निरौलाको स्वर दिएका हुन् ।कविराज गहतराजको कोरियोग्राफीमा बनेको गीतको म्यूजिक भिडियोमा हरिवंश आचार्य, दीपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, पल […]

NOC1ads