बिशेष

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे

क्यासीनोमा पैसा हारेपछि ईन्जिनियर टोलाइ मात्र रहे सर्बज्ञ वाग्ले 17.9K     मानिसको जीवनमा अनेक घुम्ती र मोडहरु आउँछन् जान्छन्। मेरा जीवनमा पनि कति-कति अनकन्टार घुम्ती,मोड र उकाली अोरालीहरु आए। मैले कहिल्यै जीवनलाई सुख, सुविधा, एयासी र चमक धमकको सपनामा सजाउने दु:शाहष गरिन। मेरा कल्पना र सोचहरू त्यतातिर कहिल्यै गएनन्। म जन्मँदै मेरा बाबा आमाले […]

उपत्यकाको आठ ठाउँमा बन्ने भो सेटलाईट सिटी

२०७३ माघ २१ गते ७:०६ मा प्रकाशित |   काठमाडौं, माघ २१ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट, दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ […]

अन्तत: सीके राउत कब्जामा, राज्य विप्लवको मुद्दा लाग्ला त ?

२० माघ, काठमाडौं । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर प्रहरीले राउतलाई पक्राउ गरेको हो । सप्तरी स्थायी घर भएका राउत पछिल्लो समय जनकपुरमा डेरा लिएर बस्दै आएका थिए ।   माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गरेका थिए र, देश […]

जब नौ बर्षको छोराले ‘यौनसम्पर्क’ बारे सोध्यो

  -विजया सिंखडा ‘यौनसम्पर्क’ अर्थात् ‘सेक्स’ शब्द सुन्दा हामीलाई कस्तो कस्तो अप्ठेरो लाग्छ । नेपालीका लागि उच्चारण सामाजिक रूपमा अशोभनीय मानिन्छ्र । सामान्य रूपमा यो शब्दलाई उच्चारण गर्नु राम्रो र सभ्य मानिदैन । हाम्रो समाजमा जति यो शब्दको प्रयोगले हलचल ल्याउँछ, पश्चिमी सभ्यतामा यो शब्दले खासै त्यति हलचल मच्चाएको भने म पाउँदिन । शायद यहाँ […]

ट्रम्पलाई कसरी हेर्ने ? घुरेर हेर्ने कि पिठ्युँ फर्काउने ?आप्रवासीमाथिको प्रतिबन्धः पुरानै बोतलमा नयाँ रक्सी

 नेपालीहरुको बानी यस्तो छ कि चन्द्रमामा कुनै देश भएको भए हामी त्यहाँको राजनीतिका बारेमा पनि केही न केही टिप्पणी गर्नेथ्यौं । हामी नेपालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा चर्चा नगर्ने कुरै भएन । जे छ, ट्रम्पकै चर्चा छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै ट्रान्स प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिने घोषणा गरे । जिम्मेवारी […]

ट्रम्पको फोन मोदीलाई: भारतमा रुवाबासी

  नयाँ दिल्ली, १८ माघ । डोनल्ड ट्रम्प सरकारको आदेशका कारण अमेरिकामा एच-१ बी भिसमा आउने प्रवासीको जीवनमा मुस्किल बढ्ने देखिएको छ। खासगरी भारतीय आइटी कम्पनीहरुले आफ्ना कमर्चारीलाई अमेरिका पठाउनका लागि एच-१ बी भिसाको धेरै प्रयोग गर्दै आएका छन् । ह्वाइट हाउसले यस भिसा प्रावधानमार्फत अमेरिका आउनेलाई कडाई गर्नका लागि निर्देशन दिनेबारेको तथ्यहरु बाहिरिएसँगै भारतीय […]

विद्यालयमा अब विदेशी गीत प्रतिबन्ध

काठमाडौं, १४ माघ । सरकारले विद्यालयमा आयोजना हुने बार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रमलगायत कुनै पनि कार्यक्रममा विदेशी गीत पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । शिक्षा विभागले निर्देशन विपरीत विदेशी गीत संगीत प्रस्तुुत गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि दिएको निर्देशन पालना नभएपछि विभागले पुनःनिर्देशन दिएको हो । विभागले सबै जिल्ला शिक्षा कार्यालय र […]

विप्लवको ‘एक्सन’ : अब निशानामा को ?

लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतको पेशी कक्षभित्रै कालोमोसो दल्ने प्रयास गरेका विप्लब माओवादीका दुईजना कार्यकर्ता ०७३ माघ ७ मा रिहा भए । कालोमोसो दलेपछि अदालत परिसरबाटै पक्राउ परेका प्रकाश शाही र चन्द्र बुढालाई प्रशासनले अवहेलना मु्द्दा लगाए एक महिनाको जेल सजाय सुनाएको थियो । उनीहरु रिहाई भएपछि फुलमाला र अभिर लगाएर स्वागत गरियो । नारा […]

इमान्दारले आत्तिनु पर्दैन – विद्युत प्राधिकरण

१३ माघ, काठमाडौं ।  विद्युत प्राधिकरणले सरुवाकै कारण कर्मचारीलाई नतर्सिन अपील गरेको छ । हालै भएको सरुवालाई नियमित प्रक्रिया भएको भन्दै प्राधिकरणले यसबाट त्रसित नहुन कर्मचारीलाई आग्रह गरेको हो । बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्राधिकरणले ग्राहक सेवा निर्देशनालय अन्तरगत सरुवा भएका कर्मचारीलाई आफ्नो तेकिएको कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ […]

निर्वाचनका दुई विधेयक संसदमा, आजै पारित हुने सम्भावना

काठमाडौं, १२ माघ । संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले निर्वाचनसँग सम्बन्धित दुई विधेयक मंगलबारको संसद् बैठकमा पेस गरेका छन् । उनले मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक संसद्मा पेस गरेका हुन् । अझै समितिमा राजनीतिक दल, स्थानीय तह निर्वाचन, निर्वाचन कसुरसम्बन्धी तीनवटा विधेयक दफावार छलफलको क्रममा छ । मंगलबार पेस भएका दुवै […]

 

photo

NOC1-250x300