बिशेष

आज विश्व उपभोक्ता अधिकार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

  २ चैत, काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ । सन् १९६२ मार्च […]

रबिन्द्र मिश्रलाई खुलापत्र ! पढेको मूर्ख बनेर जनतालाई दुख दिने काम नगरौ |

कोही कसैले तपाईँलाई तपाईँ सफल राजनीति गर्नुस म आफ्नो पार्टी छोडेर तपाईँको पछि लाग्छु भनेको छ ? किन हौसिनु भयो ? रबिन्द्र मिश्र ज्यु, नमस्कार नेपाली बि बि सी कार्यक्रमका प्रमुख रबिन्द्र मिश्र ज्यु, तपाई मिठो बोल्नु हुन्छ , ईमान्दार देखिनु हुन्छ । मलाई तपाईँको व्यक्तिगत जिवन बारेमा राम्रो थाहा छैन । पत्रिका जगतमा ख्याती […]

नेपाल भित्रियो बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’

काठमाडौं– नेपालमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ। एक साताअघि सुनसरी इटहरीको तालतैलायका पंक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ प्रजातिको रहेको पुष्टि भएको हो। नेपाल भित्रिएको नयाँ बर्ड फ्लु भाइरस एच५ एन८ हो। यसअघि नेपालमा बर्ड फ्लुको एच५ एन१ भाइरस देखिँदै आएको थियो। दुई साताअघि पोखरामा देखिएको बर्ड फ्लु भाइरस भने […]

कसरी जाँदैछन् नगर तथा गाँउपालिकामा नयाँ कार्यकारी प्रमुख

चैत १  |  काठमाडौं – सरकारले २ दिनभित्र स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृत खटाउने तयारी गरेको छ । चैत ३ गतेबाट स्थानीय निकायको जिम्मेवारी सम्हाल्ने गरी गाउपालिकाहरुमा प्रमुख कार्यकारी अधिकृतहरुलाई सरकारले खटाइसक्नेछ । गत फागुन २७ गते स्थानीय तह भंग भएर नयाँ संरचना कायम भएसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय […]

मंगल बार गणेशको विशेष पूजा आरधना गरे जीवन भर सुख शान्ति मील्ने, कारण छ पढ्नुस ।

मंगलबार गणेश मन्दिरहरुमा अझ बढी भिड लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले गणेशलाई पुञ्ने गर्दछन् । गणेश शब्दको उत्पत्ति गण ं ईश मिलेर बनेको हो । जसको अर्थ हुन्छ गणहरूका देवता । शिवगणमा प्रमुख गण नन्दी हुन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेशलाई मानिन्छ ।मंगलबार बिहानैदेखि भक्तजनहरु आफैले घरमा चोखो गरि तयार […]

आगामी स्थानीय चुनावमा पनि भाग नलिने वैद्य माओवादीको उद्घोष

काठमाडौं, २९ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी बैशाख ३१ मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ । आइतबार क्रान्तिकारी माओवादी केन्द्रीय सचिवालय समितिको बैठकले बैशाख ३१ मा स्थानीय निर्वाचन हुनै नसक्ने निश्कर्ष निकाल्दै निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको  छ, ‘ […]

सबैले नयाँ मतदाता परिचयपत्र पाउने, कसरी लिने?

निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ। ‘हामीले चारवटा सुरक्षा फिचरसहितको परिचयपत्र तयार गरेका छौं,’ आयोगका सचिव गोपीनाथ मैनालीले सेतोपाटीसँग भने, ‘मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरु गर्ने छौं।’ परिचयपत्रमा मतदाताको नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर लगायत विवरण उल्लिखित ‘क्युआर कोड’ अंकित […]

पशुपति र स्वयम्भूका ९७५ बाँदरमा क्यान्सर र एड्स

काठमाडौंरपशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी(एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । (३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी(एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन […]

जनसरकार प्रमुखदेखि नयाँ शक्ति अभियन्तासम्म

अनुभूति सरुण बाँठा मगर न्याय, मुक्ति र समानताको कम्युनिष्ट नाराबाट प्रभावित भएर म माओवादी पार्टीमा आवद्ध भएको थिएँ । २०५२ सालमा माओवादी पार्टीले राज्यसत्ताका विरुद्ध विद्रोहको झण्डा उठायो । वास्तवमा माओवादी जनयुद्धले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका भावनाको प्रतिनिधित्व गर्दै नेपाली समाज रुपान्तरणको कठिन तर अग्रगामी पहल थालेको थियो । माओवादी शक्ति भौतिक […]

 

photo

NOC1-250x300