बिशेष

पशुपतिमा नैतिक पतन भएका नांगा बाबाको लिंग ढोग्न मरिहत्ते गर्ने नारीको चर्तिकला

  काठमाडौं, हिन्दु धर्म हो वा होइन भन्ने विषयमा भारतको उच्च अदालतले विषय प्रवेशै नगरि हिन्दु जीवन पद्धति भएको फैसला गर्यो । हिन्दुलाई धर्मकै रुपमा व्याख्या गर्नेहरुले पनि यसलाई संसारको उदार धर्म भनेर तर्क गर्छन । यसमा कुनै अनिवार्य र अपरिहार्य फ्रेम छैन । हिन्दु ग्रन्थमा मनु स्मृतिले वर्णाश्रम व्यवस्थालाई वढी जोड दिएको छ । […]

नेपाली वैज्ञानिकले पूरा गरे ग्यालिलियोको अधुरो सपना

बेनी (म्याग्दी), १८ चैत । सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक योगदानले नेपाली बैज्ञानिकको एक अनुसन्धानका कारण पूर्णता पाएको छ । भौतिक विज्ञानको जग मानिने विस्थापनको सूत्र निर्माणको उक्त प्रयासले चारसय ३२ वर्षपछि पूर्णता प्राप्त गरेको हो । भौतिक विज्ञानमा विगत लामो समयदेखि समाधान हुन नसकेर रहेको उक्त समस्याले नेपालमा गरिएको एक […]

महोत्तरीमा प्रहरीमाथि आक्रमण

 महोत्तरी, चैत १६–महोत्तरीको लक्ष्मीनियामा अभियुक्तलाई पक्राउ गर्न जाँदा प्रहरी टोलीमाथि हातपात भएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्राप्त पत्रअनुसार अभियुक्त विसेश्वर महतो र उनका सुवोध महतो नुनियालाई पक्राउ गर्न जाँदा असईसहित तीन प्रहरीमाथि हातपात भएको हो । चैत्र २ गते लक्ष्मीनियाँ–८ बस्ने विसेश्वर महतो र उनका ९ वर्षीय छोरा सुवोध महतो नुनियालाई जिल्ला प्रहरी […]

एनसेल प्रकरणः पूर्वमिस नेपाल लिम्बू र नागरिक अगुवाले जलाए सीम (भिडियोसहित)

  चैत्र – 13 । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको पुँजीगत लाभकर नबुझाएको विरोधमा शनिवार ललितपुरको पाटन दरबार क्षेत्रमा एनसेलको सिम जलाउने कार्यक्रम सम्पन्न भएको छ । नागरिक अभियान नेपालले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गर्दै विरोधस्वरुप एनसेलका सीम जलाइएको हो सीम जलाउने […]

चुरोट र सूर्तीको हानी कम गर्ने खानेकुरा

एजेन्सी– निकोटिनले स्वास्थ्यमा धेरै हानी गर्छ । निकोटिनको प्रमुख श्रोत धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन हो । धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण मानिन्छ । सूर्तीमा पाइने निकोटिन मुख्य साइकोएक्टिभ तत्व हो ।  निकोटिन पिउनेको कलेजो र रक्तनलीमा पुगी शरिरका सम्पूर्ण भागमा सो विष पुग्छ । केही खानेकुराले शारिरिक प्रणालीलाई स्वास्थ्य बनाउन मद्धत […]

प्रधानन्यायाधीशलाई नै सर्वोच्चको परमादेश- संवैधानिक इजलास चाँडो गठन गर्नू

काठमाडौं , सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ। लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको […]

सीमांकनबिना संशोधन असम्भव : मोर्चा

काठमाडौं, १३ चैत । मधेसी मोर्चाले सीमांकनसहित संविधान संशोधन विधेयक पारित गर्दै धारा २७४ समेत संशोधन हुनुपर्ने ‘बटमलाइन’ प्रस्तुत गरेको छ । मोर्चाका शीर्ष नेताहरूले सीमांकनबिनाको सरकारी कार्यदलले ल्याउने प्रस्तावमा कुनै प्रकारको छलफल र परामर्श हुनै नसक्ने जिकिर पनि गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– सीमांकनबिनाको संविधान संशोधनमा सहमत हुन नसक्ने बताउँदै उनीहरूले […]

७० लाखभन्दा बढी कमाउँछिन् यी ८ वर्षीय बालिका, पढ्नुहोस् कसरी ?

एजेन्सी । मानिसहरु नोकरी गर्नका लागि स्नातकोत्तरदेखि लिएर विभिन्न किसिमका तालिमहरु लिने गर्छन् । अझ केही त अन्तरवार्ता धाउँदा धाउँदै हैरान हुँदासम्म पनि भनेजस्तो जागिर पाउँदैनन् । तर एक आठ वर्षीय बालिकाको पैसा कमाउने माध्यम भने अलि रोचक र फरक छ । उनी यूट्युबमार्फत महिनाको सात लाखभन्दा बढी कमाउँछिन् । यूट्युबकी स्टार चार्ली यी दिनहरुमा कुनै हलिउड […]

राष्ट्रपति भण्डारी नयाँ बर्षमा भारत जाने

  चैत १२, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् ।  आजको कान्तिपुरमा खबर छ । राष्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले बैशाख ५ मा नया दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरि भ्रमण तय भएको […]

देउवाका कारण आईजीपीलाई हृदय घात भएको थियो।

          तत्कालीन आइजीपी रत्नशमसेर थापालाई तत्कालीन गृहमन्त्री देउवाले प्रहरी नियमावली संशोधन गरेर आइजीपीबाट हटाएकै दिन उनको हृदयघातबाट मृत्यु भएको थियो । तत्कालीन आइजीपी थापाले आफ्ना छोराको बिहे भोलिपल्ट भएकाले हेडक्वार्टरमा एकै दिन भए पनि बस्न पाउँ भनेका थिए । तर, तत्कालीन गृहमन्त्री देउवा र उनले आइजीपी बनाएका मोतिलाल बोहोराले एक रात […]

 

photo

NOC1-250x300