बलिउड / हलिउड

ज्याकलिनले सलमानलाई लात हानेपछि… (भिडियो)

सलमान खानको फिल्म रेस–३ को बिहाइण्ड द सिन भिडियो आइतबार सार्वजनिक भएको छ । यो भिडियो निकै मन पराइएको छ र धेरैले हेरेका छन् । भिडियोको एउटा खास दृश्यमा ज्याकलिन फर्नान्डिज सलमान खानलाई लात हान्दै गरेकी देखिएकी छिन् । यसमा सलमानको प्रतिक्रिया पनि हेर्न लायक छ ।  भिडियोमा हिरोइनको एक्सनसमेत हेर्न पाइन्छ । पहिले दुई […]

श्रीदेवीकी छोरीको फिल्म ‘धडक’को ट्रेलर रिलिज (भिडीयो)

बलिउडकी चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा डेब्यु कलाकार जाह्नवी कपूर र इसान खटर फिचर रहेका छन् । लबस्टोरीमा आधारित चलचित्रलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो । मराठी चलचित्र ’साइराट’को रिमेक रहेको यस चलचित्रलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । चलचित्रमा जाह्नवी […]

‘दबंग ३’ मा पनि सलमान पुलिसकै भूमिकामा देखिने ! 2

 बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग’ हिट फिल्ममा पर्छ । र, यसको सीरिज पनि बनिसकेको छ । यस्तोमा उनका फ्यानहरु ‘दबंग ३’को तिव्र प्रतिक्षामा छन् । मीडिया रिपोर्ट्सका अनुसार यस फिल्ममा सलमान वास्तविक जीवनका एक मानिसको भूमिका निभाउनेछन् । सलमान यसअघि कानपुर शहरका चुलबुल पाण्डेको भूमिकामा देखिइसकेका छन् । तर, ‘दबंग ३’मा उनी एक वास्तविक […]

अदालतले रजनीकान्तको काला फिल्मको रिलिज रोक्न गर्याे अस्वीकार

भारतको सर्वोच्च अदालतले रजनीकान्तको काला फिल्मको रिलिज रोक्न अस्वीकार गरेको छ। बिहीबार रिलिज हुने सो फिल्म रोक्न आदेश माग गर्दै अदालतमा मुद्दा परेको थियो। ‘तपाईं फिल्म रिलिजविरुद्ध आदेश चाहनुहुन्छ। तर सबैजना फिल्म रिलिजको पर्खाइमा छन्,’ अदालतले भनेको छ। रजनीकान्तले आफ्नो कपिराइट भएको सामग्री फिल्ममा प्रयोग गरेको भन्दै के एस राजशेखरन नामक व्यक्तिले मुद्दा दिएका थिए। […]

श्रद्धा कपूरले नाङ्गै फोटो सुट गरेपछि सामाजिक सञ्जालमा भाइरल ! (भिडियो)

श्रद्धा कपूर यति बेला बलिउडकी चर्चित र व्यस्त नायिका हुन । श्रद्धाको अभिनेताहरुसँगको सम्बन्धका विषयमा पनि बेलाबखत चर्चा हुने गर्छ । फिल्म ‘आशिकी २’ को सफलतापछि उनको नाम आदित्य रय कपूरसँग जोडेर मिडियामा खबरहरु छापिएका थिए । अहिले भने श्रद्धाको सम्बन्ध भारतका चर्चित लेखक जावेद खानको छोरा फरहान खानसँग प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेको छ । […]

ब्रेकअपपछि आलियाको बुवासँग सिद्धार्थले गरे ‘आशिकी’को लागि याचना

एजेन्सी, २१ जेठ । सिद्धार्थ मल्होत्रासँगको ब्रेकअपपछि रणबीर कपुरसँग रोमान्समा डुबेकी आलियाको पछिल्लो फिल्म ‘राजी’ हिट भएसँगै उनको करियरले दिनदिनै सफलताको उचाई चुम्दैछ । तर अर्कोतर्फ उनका पूर्व प्रेमी सिद्धार्थ मल्होत्रा भने आफ्नो फ्लप करियरलाई माथि उठाउनका लागि आफ्नो आत्म सम्मानलाई पनि दाउमा राख्न तल्लीन छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिद्धार्थले आफ्नो करियरलाई सुधार्नका निम्ति […]

यी अमेरिकी गायकसँग प्रियंकाको अफेयर !

बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अमेरिकी गायक निक जोनाससँग नजिकिएकी छिन्। केही दिनअघि दुबै लस एन्जेलिसमा डिनर सेटमा भेटिएका छन्।  प्रियंकाले उक्त क्रममा कालो कलरको ड्रेस लगाएकी थिइन्। त्यस्तै निकले भने कालो र सेतो प्रिन्टेड शर्ट, कालो ज्याकेट र जिन्स पेन्टमा देखिएका थिए। रिर्पोटका अनुसार पछिल्लो समय प्रियंका २५ वर्षीय अमेरिकी गायक निकसँग डेटमा […]

आलिया र रणवीरको सम्बन्धबारे यस्तो खुलासा !

सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’को चर्चासँगै यतिबेला रणवीर कपुर र आलिया भट्टसँगको सम्बनधका कारण पनि थप चर्चामा छन्। आलिया र रणवीरको सम्बन्धका बारेमा भारतीय फिल्मी क्षेत्र तातिरहेको बेला रणवीरले आलियासँगको सम्बन्धबारेमा लिँदै आएको मौनता तोडेका छन्। हालै जिक्यु इडियालाई दिएको एक अन्तर्वातामा उनले उनले सबै कुरा अहिलेका लागि नयाँ भएको बताएका छन्। सम्बन्धका बारेमा अहिले […]

संजय दत्तको बायोपिक फिल्म ‘संजु’को ट्रेलर रिलिज (भिडीयो)

संजय दत्तको बायोपिक फिल्म ‘संजु’ को ट्रेलर रिलिज भएको छ । ३ मिनेट ४ सेकेण्डको ट्रेलरमा रणबीर कपूरले संजय दत्तको पुरै ईतिहास बताउँछन् । सोही ट्रेलरमा उनको अलग–अलग अवतारहरु देखिएका छ भने संजुका सबै हिरोईनहरुको एक झलक पनि देख्न पाइनेछ । हेरौँ ट्रेलरः  

‘स्यालुट’मा काे बन्ला शाहरुखको जोडी , दीपिका या ऐश्वर्य ?

अभिनेता शाहरुख खान राकेश शर्माको बायोपिक ‘स्यालुट’मा काम गर्ने तयारीमा छन्। चलचित्रको लागि अभिनेत्री को हुनेछ त भन्ने धेरैलाई चासोको विषय थियो। तर रिपोर्टका अनुसार यस चलचत्रिका लागि नायिकाद्वय दीपिका पादुकोण र ऐश्वर्य रायको नाम अगाडी आएको छ। चलचित्रको टिमले मुख्य महिला कलाकारमा को हुनेछ भनेर छिट्टै नै सार्वजनिक गर्ने भएको छ। यो चलचित्र राकेश […]

NOC1-250x300