विश्वकप फुटबलको जिम्मेवारी लिन कतारले ठूलो आर्थिक चलखेल गरेको दाबी
१३ असार, एजेन्सी । विश्वकप फुटवल आयोजना गर्ने जिम्मेबारी लिन कतारले आर्थिक चलखेल गरेको दाबी सहितको प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको बिल्ड नामक पत्रिकाले सन् दुई हजार बाइसको विश्वकप आयोजक राष्ट्र छनोटका क्रममा आर्थिक चलखेल भएको दावि सहित प्रतिवेदन सार्वजनिक गरेको हो । फिफाका पूर्व छानविनकर्ता माइकल गार्सियाले तयार गरिएको भनिएको प्रतिवेदनमा कतारलाई विश्वकप […]