प्रवास

काठमाडौंमा ‘कडा खालको’ स्वाइन फ्लू भेटियो

४ बैशाख, काठमाडौं । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।   काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले […]

अब टुरिस्ट भिसामा खाडी जान नपाइने

काठमाडौं – गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा ९भिजिट भिसा० मा खाडी क्षेत्रका देशहरु जान रोक लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मानवतस्करले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन ९सेटिङ० मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको […]

नयाँ रुटबाट अमेरिका छिर्न ६५ लाखसम्म खर्चँदै नेपाली

१८ चैत, काठमाडौं । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् । नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेशगर्ने नेपालीको संख्या बढेको छ । ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि ‘अन अराइभल’ भिसा खुला गरेपछि […]

३० घण्टामै १६ हजारले भरे कोरियाका लागि अनलाइन फारम

काठमाडौं । कोरियन भाषा परीक्षा अनलाइन फारम खुलेको ३० घण्टामै १६ हजार भन्दा बढी युवाले आवेदन दिएका छन्।रोजगार अनुमती प्रणाली ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बिहीबार साढे ४ बजेसम्म १६ हजार एक सय ९३ जनाको परीक्षा आवेदन फारम समिट भइसकेको छ। शाखाले बुधाबार बिहान १० बजेदेखी अनलाइन परीक्षा आवेदन फारमको लागि पेज खुल्ला गरेको […]

भारतको गुजरातमा एक नेपाली चेली चार दिनदेखि बेपत्ता

बैतडी । भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । सम्पर्कबिहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिए । आइतबार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगी गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गङ्गानगर हेमन्तभाइको […]

दुई सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय

चैत ७, काठमाडौं – वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । जेलमा परेका नेपालीको संख्या साउदीमा – ७६ जना कुवेतमा […]

मलेसिया र खाडीमा ६ लाख : के हुँदैछ सरकारले लागू गरेको फ्री भिसा ?

चैत ६,काठमाडौं – वैदेशिक राजगारीमा जाने युवाका लागि फ्री भिसा र टिकट लागू भएको २० महिना अवधिमा ६ लाखभन्दा बढी युवा मलेसिया र खाडी मुलक पुगेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म पाँच लाख ४२ हजार दुई सय २४ जना युवा कामकै लागि म्यानपावर कम्पनीमार्फत मलेसिया, साउदी अरब, दुबई, कतार, ओमोन, बराइन […]

हङकङका नेपालीले गरे अपाङ्गता भएका नेपालीहरुलाइ करिव साँढे २ लाख सहयोग

काठमाडौं, ४ चैत। सगरमाथा वान्चाई क्लब हङ्कङ्घमा कार्यरत नेपालीवासीले यस असंवादी कल्याण संघ मार्फत अपांगता भएका मानिसलाई आर्थिक सहयोग प्रदान गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा असंवादी कल्याण संघले पत्रकार सम्मेलन गरेर अपागंता भएका मानिसको लागि रु। २ लाख ३३ हजार आर्थिक सहयोग गरेको हो। कार्यक्रममा संघका अध्यक्ष ईन्द्र बहादुर क्षेत्रीले अपागंता भएका र समाजमा […]

निर्वाचनमा मतदातालाई अत्याधुनिक परिचयपत्र

काठमाडौं, चैत ४ – निर्वाचन आयोगले स्थानीय तहको व्यवस्थाअनुसार मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता नामावलीमा रहेका करिब एक करोड ४० लाख मतदाताले नयाँ व्यवस्थाअनुसारको मतदाता परिचयपत्र प्राप्त गर्नेछन् । मतदाता परिचयपत्र छपाइका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार केही दिनभित्रै परिचयपत्र छपाइ थालिनेछ । तर, आयोग […]

खाडीमा रहेका नेपाली लुट्दै एक गिरोह

काठमाडौं – मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको छ । ६ बर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आएको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो […]

 

photo

NOC1-250x300