प्रवास

ट्रम्पको नयाँ यात्रा प्रतिबन्धः ६ राज्यद्वारा प्रतिबन्ध विरुद्ध मुद्दा दायर

फागुन २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्यले मुद्दा दायर गरेका छन् । ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नुभएको हो । राष्ट्रपतिको यो आदेश विरुद्ध […]

भारतीय ज्यादती विरुद्ध माओवादी केन्द्रको आन्दोलन, प्रदेश बन्दको घोषणा

काठमाडौं, २७ फागुन । कञ्चनपुर पुनरर्वास नगरपालिका वडा नम्बर ८ स्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षाबलले गरेको ज्यादतीका विरुद्ध माओवादी (केन्द्र)ले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । आनन्दबजरामा भारतीय प्रहरकिो गोलीबाट पुनरर्वास नगरपालिका समिति सदस्य गोविन्द गौतमको मृत्यु भएको र भारतीय प्रहरीले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको विरोधमा बन्दको घोषणा गरेको माओवादी केन्द्र नम्बर […]

भारतिय सैनिकले नेपालमै पसेर गोबिन्द गौतमको यसरी दर्दनाक हत्या गरे:भिडियो

करिब १५ दिन अघिदेखि सामान्य विवादमा रुमलिँदै आएको कञ्चनपुरको आनन्दबजार बिहीबार एकाएक युद्धभूमिजस्तै बन्यो । आफ्नै भूमिमा कल्भर्ट बनाएको अपराध वापत एक नेपालीले ज्यान गुमाउनुपरेको छ भने केही सुरक्षाकर्मीसहित नेपाली नागरिक घाइते बनेका छन् । कसैको घरबारसमेत भारतीयबाट लुटिएको छ ।पुरा यो भिडियोमा हेर्नुहोस: https://youtu.be/rLXDI82ufNQ

नयाँ शक्ति कोरियाको संगठनमा असन्तुष्टि छताछुल

नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिवालय सदस्य दिपेन किरातिले पार्टी परित्यागको घोषणा गरेका छन । संगठनको सस्थापक सदस्य समेत रहेका किरातीले सामाजिक सञ्जाल फेसबुक स्टाट्स लेखेर साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् । फेसबुकको स्टाट्समा किराँतीले पार्टीको नीतिमा अत्यन्तै फितलोपन देखिएको साथै कोरियाको संगठन भित्र […]

नयाँ शक्तिको प्रवास संगठन कोरियामा अधिवेशनको असन्तुष्टि छताछुल्ल, सचिवालय सदस्य किराँतीद्धारा पार्टी परित्यागको घोषणा

नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिवालय सदस्य दिपेन किरातिले पार्टी परित्यागको घोषणा गरेका छन । संगठनको सस्थापक सदस्य समेत रहेका किरातीले सामाजिक सञ्जाल फेसबुक स्टाट्स लेखेर  साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् । फेसबुकको स्टाट्समा किराँतीले पार्टीको नीतिमा अत्यन्तै फितलोपन देखिएको साथै कोरियाको संगठन भित्र […]

राजदूत भन्छन , ‘नेपालको लोडसेडिङ् अन्त्यमा भारतको हात छ’

काठमाडौं, २० फागुण । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल […]

मकाउमा पनि नयाँ शक्ति, अधिकारीको नेतृत्व

मकाउ, १० फागुन । नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुनकुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय आइएनएस मकाउ गठन गरेको हङ्कङका संयोजक प्रेम लामाले जानकारी दिए । उक्त भेलाले उप-संयोजकमा यमविलास भट्टराई र ईश्वर श्रेष्ठ , महासचिव नगेन्द्र खत्री , […]

मकाउमा पनि नयाँ शक्ति पार्टीको संगठन उदायो ।

२०१७/२/१९ मा नयाँ शक्ति(INS मकाउ) को नेपाल को प्रवास संगठन अन्तराष्टिय नेपाली समाज मकाउ (INS मकाउ )को बिशेष भेला छलफल तथा परिचयात्मक कार्यक्रममा अन्तराष्टिय नेपाली समाज हङ्कङ( INS हङकङ) का संयोजक प्रेम लामा को बिशेष अथितिमा अन्तराष्टिय नेपाली समाज मकाउमा सम्पन्न भएको  छ। जसनुसार निम्न बमोजिम (INS मकाउ) को   कमिटी गठन तथा पदभार बिभाजन  कार्यक्रम […]

कुटुम्बको अष्ट्रेलिया यात्राः लाप्राक बस्ती सहयोगदेखि फुटबल टीमलाई प्रोत्साहनसम्म

  २० फेब्रुअरी, पर्थ । नेपालको लोकप्रिय बाद्यवादकहरुको टीम कुटुम्ब मार्चको तेस्रो हप्ता अष्ट्रेलिया आउँदैछ । कुटुम्बको यो पहिलो अष्ट्रेलिया यात्रा हो । दक्षिण अष्ट्रेलियाको एडिलेडमा हुनेल नेपाल फेस्टिबलको क्रममा आउन लागेको यो टीम अष्ट्रेलियामा प्रमुख शहरहरुमा घुम्ने छ । पश्चिम अष्ट्रेलियाको पर्थमा भने अप्रिल १ मा पुगेर आफ्नो प्रस्तुति दिने कुटुम्बले अष्ट्रेलिया आई नेपाली […]

प्रवासी नेपालीहरूमा नयाँ शक्ति नेपालप्रतिको उत्साह र भरोसा

उमेरको हिसावले १६ देखि ४० वर्षसम्म उमेर समूहकाहरूलाई युवा मानिन्छ । यसलाई युवा मात्र नभई उत्पादक जनशक्तिको रूपमा समेत लिइन्छ । नेपालको यस्तो जनशक्ति अधिकांश प्रवासमा रहेको यथार्थ हामीसमक्ष छ । विभिन्न मुलुकहरूमा गरी अहिलेसम्म ४० लाखको हाराहारीमा युवाहरू कार्यरत छन् । युवाहरू अधिकांश शिक्षित वर्गको रूपमा गनिन्छन् । स्वदेशमै प्रचुर सम्भावना रहँदा रहँदैपनि उचित […]

 

photo

NOC1-250x300