प्रवास

यसरी ठगिन्छ दिल्लमा नेपाली

जेठ २९, नयाँदिली -वैदेशिक रोजगारी तथा  विद्यार्थी भिसामा पढ्न पठाउने आश्वान दिदै नेपाली युवायुवतीलाई ठगी गर्ने घट्ना पछिल्ला दिनमा बढ्दै गएका छन् ।केही महिनायता आफुहरु ठगिएको भन्दै दिल्लस्थित नेपाली दुतावामा उजुरी गर्नेको संख्या बढेको छ ।दिनहुँजसो दुतावासमा ठगिएका उजुरी आईरहेका छन् । दिल्लीबाट तेस्रो मुलुक जाने विषयमा बुझ्न या पैसा बुझाउनुअघि परामर्श लिन दुतावास आउनेको संख्या भने […]

बाबुको दोस्रो विहे रोक्न छोरीले बाबुसँगै राखिन् यौन सम्बन्ध !

२१ जेठ, एजेन्सी । सुन्दा निक्कै अनौठो लाग्न सक्छ, एक युवतीले आफ्नै बुबासँग खाली यतिका लागि शारीरिक सम्बन्ध राखिन्, किनकि उनलाई बुबाको प्रेमिका मन पर्दैन थियो र उनीहरुलाइ विवाह गर्न दिन चाहन्न थिइन् । यो घटना हंगकंगको हो र अहिले त्यहाँको जिल्ला अदालतमा यस मुद्दामाथि सुनुवाई चलिरहेको छ । २६ बर्षीया छोरीले आफ्ना ५८ बर्षका बुबासँग […]

रसियाली हवाई आक्रमणमा १ सय २० आइएस लडाकुको मृत्यु

सिरिया, १४ जेठ । सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले शनिबार जनाएको छ । रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको […]

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल लञ्च गर्यो

३१ वैशाख, एजेन्सी। उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको छ। देशको उत्तरपश्चिम स्थित कुसोङ नजिक रहेको परीक्षण केन्द्रबाट आइतबार नयाँ मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन्। दक्षिण कोरियाली अधिकारीहरुको अनुसार मिसाइलले ७०० किलोमिटर यात्रा गरेको छ। मिसाइल जापानी सागर तर्फ ७०० किलोमिटर टाढासम्म उडेको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन्। तर यो मिसाइलको […]

दुबई पुर्याइएका ४४ नेपाली महिलाबारे सिआइबीले अनुसन्धान सुरु गर्यो

काठमाडौँ, वैशाख । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मङ्गलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा आज थप ३२ जना आइपुगेका छन् । उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पुर्याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरीदिएको थियो । राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु […]

मेनपावर ब्यावसायीको बदमासी : लुकाए ‘फ्रि भिसा फ्रि टिकट’को आर्थिक विवरण

काठमाडौं ५ वैशाख । वैदेशिक रोजगार व्यावसायीहरुले आफ्नो आर्थिक विवरण सरकारलाई बुझाउन अटेरी गरेका छन् । सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ कान्र्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग आर्थिक विवरण माग गरेको थियो । वैदेशिक रोजगार विभागमा अहिलेसम्म ६ सय ४१ वटा मेनपावरले मात्रै आफ्नो विवरण बुझाएका छन् । विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार १ सय […]

काठमाडौंमा ‘कडा खालको’ स्वाइन फ्लू भेटियो

४ बैशाख, काठमाडौं । काठमाडौंमा देखिएको स्वाइन फ्लू (एच वान एन वान् भाइरस) नयाँ प्रकारको हुन सक्ने भन्दै चिकित्सकहरुले सचेतता अपनाउन आग्रह गरेका छन् ।   काठमाडौंमा स्वाइन फ्लू भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौंमा देखिएको स्वाइन फ्लू नयाँ भएकोले […]

अब टुरिस्ट भिसामा खाडी जान नपाइने

काठमाडौं – गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा ९भिजिट भिसा० मा खाडी क्षेत्रका देशहरु जान रोक लगाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मानवतस्करले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन ९सेटिङ० मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको […]

नयाँ रुटबाट अमेरिका छिर्न ६५ लाखसम्म खर्चँदै नेपाली

१८ चैत, काठमाडौं । मानव तस्करले लाखौं रुपैयाँ लिई नेपालीलाई अवैध तरिकाले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गराउन नयाँ बाटो प्रयोग गर्न थालेका छन् । नयाँ बाटो प्रयोगसँगै तस्करलाई लाखौं रुपैयाँ बुझाई अवैध तरिकाले अमेरिका प्रवेशगर्ने नेपालीको संख्या बढेको छ । ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाले नेपाली पासपोर्ट वाहकलाई पनि ‘अन अराइभल’ भिसा खुला गरेपछि […]

३० घण्टामै १६ हजारले भरे कोरियाका लागि अनलाइन फारम

काठमाडौं । कोरियन भाषा परीक्षा अनलाइन फारम खुलेको ३० घण्टामै १६ हजार भन्दा बढी युवाले आवेदन दिएका छन्।रोजगार अनुमती प्रणाली ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बिहीबार साढे ४ बजेसम्म १६ हजार एक सय ९३ जनाको परीक्षा आवेदन फारम समिट भइसकेको छ। शाखाले बुधाबार बिहान १० बजेदेखी अनलाइन परीक्षा आवेदन फारमको लागि पेज खुल्ला गरेको […]

 

photo

NOC1-250x300