आँधीपछि अमेरिकामा देखियो यस्तो डरलाग्दो जिव
अमेरिकामा हालै आएको विनाशकारी सामुदि्रक आँधी पश्चात तिखा दाँत भएको एक रहस्यमय समुद्री जिव देखिएको छ । एक महिलाले टेक्सासको समुद्री तटमा उक्त जिवलाई पहिलोपटक देखिन् र त्यसको तस्वीर खिचेर टि्वटरमा शेयर गरिन् । उनले उक्त फोटोसँगै टि्वट गरिन्, ‘लौ ठिक छ, जिवविज्ञान टि्वटर, यो के हो यस्तो ? टेक्सासको तटमा फेला परेको ।’ […]