प्रदेश

यसरी खिचियो एउटै परिवारका ५०० भन्दा वढी सदस्यको सामूहिक फोटो

माघ – २६ । चीनमा एउटै परिवारका ५०० भन्दा बढी सदस्यको पुनर्मिलन भएको छ । उक्त पुनर्मिलनलाई जीवन्त राख्न उनीहरुले सामूहिक फोटो खिचाएका छन् । रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर लिएका हुन् ।   चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु […]

सात वर्ष साउदीको जेलमा बसेर फर्किँदा श्रीमती त अरु नै कसैसँग गइसकिछन्

चरम बेरोजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीलगायतका देशमा श्रम बेच्न बाध्य हुन्छन् । मीठो सपना देखेर साहुको ऋण उठाएर गएका उनीहरूले भोक प्यास नभनि तातो गर्मीमा काम गर्न बाध्य हुन्छन् । ओठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेको ऋणसमेत तिर्न सक्दैनन् । विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बीना कसुर जेल सजाय भोग्नु समेत […]

बलात्कार आरोपमा अदालतले सुनायो एक वर्षसम्म ‘नो सेक्स’ को सजाय

एजेन्सी: अमेरिकाको एक उच्च अदालतले बलात्कार आरोपमा एक व्यक्तिलाई एक वर्षसम्म ‘नो सेक्स’ को सजाय सुनाएको छ। अमेरिकास्थित आइड हो प्रान्तको एक न्यायाधीशले आफ्नो पत्‍नी बाहेक अरुसँज यौनसम्पर्क नगर्न आदेश दिएका हुन्। अदालतका अनुसार युवक कुमार भए एक वर्षसम्म र विवाहित भए आफ्नो पत्नीबाहेक अरुसँग यौनसम्पर्क गर्नमा रोक लगाएको हो। १९ वर्षीय ती युवकलाई १४ […]

अमेरिकी अदालतमा ट्रम्पको विवादास्पद आदेशबारे आतंक

  २६ माघ, काठमाडौं । अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आप्रवासन प्रतिवन्धको बचाउ गर्ने र त्यसलाई चुनौति दिने दुवै पक्षलाई कडा प्रश्नहरु सोधेको छ । सबै शरणार्थी तथा सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन लगाइएको प्रतिवन्धलाई अघिल्लो हप्ता अदालतले तत्कालिन रुपमा खारेज गरिदिएको थियो । तीन न्यायाधीशको इजलासले राष्ट्रपतिको सामर्थ्यलाई सीमित गर्ने तथा […]

Horrible to cleaner air quality in Nepal

Dr. Maheswar Rupakheti An open letter to PM Pushpa Kamal Dahal Dear Right Honorable Prime Minster, I am writing you an open letter with a request of your and your government’s immediate attention and actions to address dangerously high level of air pollution and its harmful impact in Nepal. Your Excellency, The science of air […]

मलेशियामा भित्री वस्त्र देखाउने नायिकाको प्रश्न्,‘खोल्नु पर्ने कुरा खोलौँला कुन ठूलो कुरा भयो र ?

काठमाडौं, 24,  माघ । मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका रिया श्रेष्ठले उक्त घटनाबारे स्पष्टिकरण दिएकी छिन् । फेसबुक लाइभमा जवाफ दिने क्रममा उनले उक्त घटनाबारे स्पष्टिकरण दिएकी हुन् । ‘मैले गलत गरेको होइन । ड्रेसअपको कारणले मान्छेहरुले त्यस्तो सोचे,’ उनले भनेकी छिन्,‘मैले बाहिर हिँड्दा […]

विश्वमा अब कुनै एक देशको दबदबा हुने छैन

  जेफ्री डी. स्याक्ससन् १७७६ मा प्रकाशित आफ्नो पुस्तक ‘वेल्थ अफ नेशन्स’ मा बेलायती अर्थशास्त्री एडम स्मिथले भूमण्डलीकरणका महत्वपूर्ण प्रारम्भिक घटनाबारे वर्णन गरेका छन्। क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा युरोपबाट अमेरिका पुग्न पत्ता लगाएको समुद्री मार्ग र भास्को डी गामाले सन् १४९८ मा भारततर्फ गरेको समुद्री यात्राले आधुनिक भूमण्डलीकरणको नक्सा कोरेका हुन्। स्मिथका अनुसार ती […]

ट्रम्पको आदेशप्रति गुगल र फेसबुकको चिन्ता, गुगलले कर्मचारी फिर्ता बोलायो

काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सातवटा मुस्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इन्टरनेट सर्च कम्पनी गुगलले चिन्ता व्यक्त गरेको छ । ट्रम्पको आदेशबाट आफूहरु चिन्तित भएको र त्यसले अत्यन्त प्रतिभाशालीहरलाई पनि अमेरिका प्रवेश गर्न रोक्ने गुगलको बुझाई रहेको बीबीसीले जनाएको छ । ट्रम्पको आदेशसँगै गुगगले हाल […]

टीपीपी सम्झौता के हो ? ट्रम्प किन पछि हटे ? विश्लेषक भन्छन्- यसबाट चीन र भारतलाई फाइदा हुन्छ

आफ्नो पूर्वघोषणाअनुसार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स प्यासेफिक पार्टनरसिप (टीपीपी) सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् । टीपीपीलाई निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालको एउटा महत्वपूर्ण उपलब्धी तथा अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो व्यापारिक सम्झौताका रुपमा लिने गरिन्थ्यो । विशेष एसिया प्रशान्त क्षेत्रमा चीनको वढ्दो प्रभावलाई कम गरी अमेरिकाको प्रभावकारी निरन्तरताका लागि ओबामाले सो सम्झौता गरेका […]

मानव जन्म र बिकाश- एक चर्चा – बिजय ज्ञवाली

ल्याटिन भाषामा मानिसलाई चेतनशिल प्राणी अर्थात (Homo sapiens) पनि भन्ने गरिन्छ। मानिस मनुष्य वर्गमा पर्ने एक मात्र स्तनधारी प्राणी हो । मानिसमा एक खास प्रकारको मस्तिष्क हुन्छ जसले गर्दा सवैखाले संवेदनाहरुको महसुस गरिराखेको हुन्छ। मानव जातिको पुर्खा नै पहिलो पटक २ खुट्टाले हिँडेको बताईन्छ, तर यसमा आधुनिक मानिसको जस्तो दिमाग थिएन। मानव उत्पत्तिको चर्चा गर्दा […]

NOC1-250x300