प्रदेश

सिआइएले उपकरणबाट जासुसी गरिहेको खुलासा

फागुन २६,वासिङ्टन – अमेरिकाको केन्द्रिय गुप्तचर संस्था (सिआइए) ले विभिन्न प्रकारका ह्याकिङ उपकरणमार्फत जासुसी गरिरहेको विषयमा हजारौं गोप्य कागजात विकिलिक्सले सार्वजनिक गरेको बिबिसीले जनाएको खबर आजको नागरिकले छापेको छ । स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले सिआइएले स्मार्ट फोन र कम्प्युटरबाट व्यक्तिगत विवरणहरुमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने भाइरस बारेको विवरण दिएको समेत बताइएको […]

अब घर फर्किएपछि विदेशको सपना कहिल्यै देख्दिन

माधव अधिकारी, कपिलवस्तु बुद्धबाटिका/हाल मलेसिया । धेरै नेपालीहरुले विदेश जाने सोच बनाउने कारण आर्थिक स्थिति नै हो । तर वैदेशिक रोजगारीले सबैको आर्थिक संकट हटाउँदैन । केहीका लागि राम्रो भएपनि धेरैका लागि समस्या पनि भएको छ वैदेशिक रोजगारी । मेरो लागि पनि त्यस्तै भयो । म पनि २२ महिनाअघि नेपाल आउँदा त्यस्तै धेरै सपना थियो […]

अमेरिका छोड भन्दै’ आप्रवासीमाथि गोली प्रहार

अमेरिकामा एक अर्का भारतीय मुलका नागरिकमाथि गोलि प्रहार भएको छ। वासिंटन राज्यको केन्ट शहरमा ‘आफ्नो देश फर्क’ भन्दै मास्क लगाएका एक गोरा राष्ट्रवादीले ३८ वर्षिया एक भारतय नागरिकमाथि गोली प्रहार गरेका हुन्। घाइतेको पाखुरामा गोली लागेको छ, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी संचारमाध्यमले बताएका छन्। हिजो राति ८ बजे घटेको उक्त घटना बारे प्रहरीले अनुसन्धान […]

नयाँ शक्तिको प्रवास संगठन कोरियामा अधिवेशनको असन्तुष्टि छताछुल्ल, सचिवालय सदस्य किराँतीद्धारा पार्टी परित्यागको घोषणा

नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिवालय सदस्य दिपेन किरातिले पार्टी परित्यागको घोषणा गरेका छन । संगठनको सस्थापक सदस्य समेत रहेका किरातीले सामाजिक सञ्जाल फेसबुक स्टाट्स लेखेर  साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् । फेसबुकको स्टाट्समा किराँतीले पार्टीको नीतिमा अत्यन्तै फितलोपन देखिएको साथै कोरियाको संगठन भित्र […]

राष्ट्रपति ट्रम्पले गरे सेसन्सको रक्षा

फागुन २१ अमेरिका – अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सलाई हटाउन दवाव बढिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बचाउ गर्दै ‘इन्मान्दार मान्छे’ भएको दावी गरेका छन् । सेसन्सले आफ्नो जिम्मेवारी सही रुपमा गरेको समेत राष्ट्रपति ट्रम्पले बताएका छन् । विपक्षी डेमोक्रयाट नेताहरुले सेसन्सले अमेरिकी राष्ट्रपतिय निर्वाचनको बेला रुसी अधिकारीलाई भेटेको भन्दै पद त्याग गर्न दवाव दिँदै आएका छन् […]

राजदूत भन्छन , ‘नेपालको लोडसेडिङ् अन्त्यमा भारतको हात छ’

काठमाडौं, २० फागुण । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल […]

दियाे चीनले नेपालीलाई ग्रिनकार्ड

फागुन १५ काठमाडौं – चीनले नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ। उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अधिकारीले बताए। चीनको स्वशासित क्षेत्र तिब्बतमा लामो समयदेखि विभिन्न पेसा–व्यवसायमा संलग्न रही बसोबास गरिरहेका नेपालीले ग्रिनकार्ड पाएका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ । उनीहरूलाई स्थानीय भाषामा ‘खचेरा’ भनिन्छ। […]

किन अमेरिका गए : प्रेम बानियाँ

काठमाडौं, १४ असोज । टेलिभिजन पर्दामा एक पात्र सँधै उदाउँथे । ती हुन् प्रेम बानियाँ । राष्ट्रवादको खोक्रो शब्दहरुको जालमा उनी भन्थे ‘जय स्वाभिमान’ । टेलिभिजनको स्क्रिनबाट ठूलो स्वरमा स्वाभिमानी नारा वाचन गरिदिएपछि कतिपयले बानियाँलाई ‘भयंकर’ राष्ट्रवादी मानिँदै आएको थियो । तर, त्यही राष्ट्रवादको नारा बेचेर प्रेम बानियाँ संयुक्त राज्य अमेरिका हानिएपछि उनको राष्ट्रवाद उदाङ्गिएको […]

डिभि परेर आएका नेपाली युवक अलपत्र, दूतावासले सहयोग गरेन

डिभी चिट्ठा परेर अमेरिका आएका कास्की ढिकुरपोखरीका खेम अधिकारी अमेरिकामा अलपत्र परेर सेल्टरमा पुगेका छन्। गएको अक्टोवर २३ मा अमेरिका पुगेका अधिकारी सामान्य अपांग हुन्। ‘एउटा आँखा राम्रोसँग देख्दिनँ। अलि शरीर कमजोर छ। त्यसैले कसैले सहयोग गरेनन्,’ सहयोगका लागि रूदै  अधिकारीले भने, ‘नेपाल फर्कौ भने पैसा छैन।’ गएको १२ दिनदेखि बाल्टिमोरको कोड ब्लु सेल्टरमा रहेका […]

India doctor to operate on ‘500kg’ Egyptian woman

11 February 2017 Last updated at 13:47 GMT An Egyptian woman, believed to be the world’s heaviest woman at 500kg (78 and a half stone), has arrived in Mumbai, India, for weight reduction surgery. The family of 36-year-old Eman Ahmed Abd El Aty said it was the first time she had left home for 25 […]

 

photo

NOC1-250x300