देश

सैनिकले सर्वोच्चलाई भन्यो – ‘सेनाभित्रको कारबाहीमा हस्तक्षेप नगर

चैत १,काठमाडौं – सैनिक अदालतले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै सेनाको कानुनी कारबाहीका विषयमा ‘असाधारण अधिकार क्षेत्र’ को प्रयोगमार्फत हस्तक्षेप नगर्न माग गरेको छ । सेनाको अनुशासनमा असर पर्ने गरी ‘स्वेच्छाचारी’ निर्णय भएको भन्दै सैनिक विशेष अदालतविरुद्ध नेपाली सेनाको जंगीअड्डाले सर्वोच्चमा दायर गरेको एक रिटमा यस्तो माग पेस भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । सर्वोच्चले […]

काठमाण्डौंमा उर्लीयो नयाँ शक्ति, कार्यकारीको जनमत लिएर : बाबुरामले सरकारलाई बुझाए १० लाख भन्दा बढी हस्ताक्षर, प्रचण्डले भने– प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो,

काठमाडौं, फागुन ३० ।  प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा नयाँ शक्ति नेपालद्वारा संकलित १० लाख भन्दा बढी हस्ताक्षर सोमबार (एक गाडी भरिको केही अंश मात्र फेटोमा) प्रम पुष्पकमल दाहाललाई हस्तान्तरण गर्दे नयाँ शक्ति नेपाल पार्टीका कंयोजक डा. बाबुराम भट्राई । उक्त पार्टीले त्यसअघि माइतीघर मण्डलामा एनसेल भ्रष्टाचारकाण्ड, कञ्चनपुर हत्याकाण्ड र सप्तरी हत्याकाण्डको विरोधमा एकघण्टा […]

नेपालले केन्यालाई हराउँदा यस्तो देखियो क्रिकेट मैदानमा उमङ्ग [फोटोफिचर]

काठमाडौँ, ३० फागुन – आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल  बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा ग¥यो । सुनिल धमला एक तथा सागर […]

कोरिया पुग्ने युवाको संख्या ४३ हजार भन्दा बढी

देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येकवर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । गएको नौ वर्षमा नेपालबाट रोजगारीका लागि कोरिया पुग्ने युवाको संख्या ४३ हजारभन्दा बढी पुगेको छ । कामका लागि विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्रै निर्माणधीन राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुँदै गएका छन् । यी आयोजनामा काम गर्न कामदार विदेशबाट ल्याउनु […]

नेपाल–केन्याबीच खेल शुरु : शुरुवातमा नै नेपाललाई दुई विकेट

फागुन ३०,काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आज केन्य र नेपालबीचको दोस्रो खेलमा नेपाललाई एकै ओभरमा दुई विकेट हात लागेको छ । खेलका चौथो ओवरमा नेपालका लागि मेहबुब आलमले आफ्नो बलिङमा दुई विकेट लिए । आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भए ।   केन्या पाँच […]

पहिले घरबास अनिमात्रै भोट

गोरखा, फागुन ३० – सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि गोरखाका दुई नगरपालिका र नौ गाउँपालिकाका स्थानीयवासीमा उत्सुकतासहित चुनावी तयारीले छोपेको छ । पार्टीमा क्रियाशील कार्यकर्तादेखि स्वतन्त्र भनिएका र गाउँमा प्रभाव राख्न सक्ने विद्यालयका प्रधानाध्यापक पनि भित्रभित्र चुनावको तयारीमा जुटेका छन् । गाउँमा जान्नेसुन्ने भनिएका शिक्षक निवृत्तिभरणमा बसेर या जागिर छाडेर गाउँपालिका प्रमुख, […]

गौतमको अन्त्यष्टी राष्ट्रिय ससम्मानका साथ, हज्जारौंको संख्यामा जनसागर उर्लियो

कञ्चनपुरको आनन्दबजार नजिक पुनर्वास नगरपालिकाले नेपाली भुमिमा कल्भर्ट निर्माण गर्न खोज्दा नेपाली भुमिलाई भारतले आफ्नो भनी दावी गरेपछि निम्तिएको विवादका कारण भारतीय एसएसबीको गोलि बाट बिहिवार गोविन्द गौतमको मृत्यु भएको छ । आज गौतमको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरियो । २ साता अघि देखि नै भारतले नेपाली भुमिमा कल्भर्ट बनाउन रोक लगाएर पछि […]

प्रचण्डले गर्लान् त ‘चमत्कार’ ?

  फागुन २९, काठमाडौं–बेला बेलामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चमत्कार’ गरिरहेका हुन्छन्, कसैले सोच्दै नसोचेका निर्णय गरेर बेलाबेलामा ‘चमत्कार’ गर्छन् प्रचण्ड । फागुन २५ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको अल्टिमेटम चैत १ गते अर्थात अबको दुई दिनमा सकिँदै छ । सो अल्टिमेटममा आफूहरुको माग पूरा नभए मधेसी मोर्चाले सरकारलाई […]

टेलिकमको होली अफर : रिचार्ज गर्दा डाटा ,यस्ता छन् अरु सुविधा

काठमाडौं। नेपाल टेलिकमले होली पर्वको अवसरमा विभिन्न सहुलियत दिने भएको छ । टेलिकमको चाडपर्व अफर अन्तर्गत जीएसएम, सीडिएमए पोष्टपेड तथा प्रिपेड सेवाग्राहीका लागि सहुलियत दिन लागेको हो । अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सय रुपैयाँको रिचार्ज कार्डमा २ सय […]

 

photo

NOC1-250x300