देश

यस्तो बन्नेछ धरहरा : नक्सा बन्यो

चैत १२,धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी पार्किङ गर्न सकिने अत्याधुनिक पार्किङ बनाइने भएको छ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना छ । आजको नयाँ […]

नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम

चैत १२,काठमाडौं – पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न […]

देउवाका कारण आईजीपीलाई हृदय घात भएको थियो।

          तत्कालीन आइजीपी रत्नशमसेर थापालाई तत्कालीन गृहमन्त्री देउवाले प्रहरी नियमावली संशोधन गरेर आइजीपीबाट हटाएकै दिन उनको हृदयघातबाट मृत्यु भएको थियो । तत्कालीन आइजीपी थापाले आफ्ना छोराको बिहे भोलिपल्ट भएकाले हेडक्वार्टरमा एकै दिन भए पनि बस्न पाउँ भनेका थिए । तर, तत्कालीन गृहमन्त्री देउवा र उनले आइजीपी बनाएका मोतिलाल बोहोराले एक रात […]

अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं : सभासद चौधरी

भैरहवा, ११ चैत । नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा सभासद गंगा चौधरीले सांसद् गंगा चौधरीले उत्पीडित वर्ग समुदायका मानिसलाई जबसम्म संविधानले सम्मान गर्न सक्दैन तबसम्म यो देशमा समृद्धि सम्भव नहुने बताएकी छिन् । शुक्रबार भैरहवामा आयोजित हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अझै पनि शासकहरुले दास र कम्लरी बनाउन […]

पार्वतीले सर्वोच्चलाई प्रश्न गरिन् उपेन्द्रकान्त भन्दा सिनयर मलाई आइजी बन्न किन रोकेको?

आइजीपी प्रकरणमा सर्वोच्च अदालतको निर्णयप्रति थापाको कडा आलोचना काठमाडौँ । सर्वोच्च अदालतले केही दिन अगाडि गरेको अाईजीपी प्रकरणको फैसलाप्रति  अवकाशप्राप्त डिआइजी पार्वती थापामगरले गम्भिर आक्रोश व्यक्त गरेकी छन् ।  सर्वोच्चले  जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन सरकारले गरेको निर्णयलाई बदर गर्दै कार्यदक्षता र कार्यमूल्यांकनलगायतका आधारमा बढुवा गर्न दिएको निर्देशन उपर कटाक्ष गर्दै  थापाले उक्त आक्रोश व्यक्त […]

प्राधिकरणले २ करोड थान एलइडी बल्ब बाँड्दै

२ सय मेगावाट बिजुलीसँगै ४० अर्बको खर्च बच्ने ११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल २ करोड थान एलइडी बल्ब आफ्ना ग्राहकलाई वितरण गर्ने भएको छ । यसबाट राष्ट्रिय प्रशारणमा २ सय मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४० अर्ब रूपैयाँ बराबर बचत हुनेछ ।   केही साताअघि काठमाडौंमा भएको नेपाल-भारत उर्जा सचिव स्तरीय […]

७५ हजार म्यादी प्रहरीको भर्ना खुल्ला

काठमाडौं, चैत १० – नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी चाहिने भन्दै शुक्रबारदेखि दरखास्त आह्वान गरिएको हो । देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिने मिल्ने नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीको जवानले पाए सरह सेवा सुविधा दिने गरी […]

प्रधानन्यायाधीशलाई सर्वोच्चको परमादेश: संवैधानिक इजलास चाँडो गठन गर्नू

११ चैत, काठमाडौं । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ ।      लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान कार्यान्वयन र संवैधानिक कर्तव्य पूरा नभएको भन्दै दायर रिटमा सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार […]

यस्ता छन् हामी नेपाली खुशी हुने कारणहरु ।

बिँडी माग्दा सिगरेट पाईयो भने खुशी , सरकारले राहत दिए पनि नदिए पनि बर्षौ सम्म राहत दिईनेछ भन्दे मात्र खुशी ।  देशमा राजनैतिक अस्थिरता छाएको छ । रोजगार छैन । अशान्ति छाएको छ । शिक्षा, स्वास्थ , व्यापार- व्यवसाय , सडक , खानेपानी देखि लिएर धेरै कुरा अस्तव्यस्त छन् युवाहरु पढाइका प्रमाणपत्र देशमा राखेर विदेशीरहेको […]

घूस लिँदालिँदै यातायात व्यवस्था विभागका अधिकृत पक्राउ

काठमाडौं, १० चैत –यातायात व्यवस्था विभागका एक अधिकृत घूस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् । विभागको काठमाडौं बानेश्वस्थित कार्यालयमा कार्यरत् शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई वुधवार अख्तियारको टोलीले पक्राउ गरेको हो । रिजालले मोटर ड्राइभिङ इन्स्च्यिूड दर्ता गर्ने क्रममा घूस लिएको अख्तियारले जनाएको छ । विभागका अधिकृत रिजालले २५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको […]

 

photo

NOC1-250x300