देश

नेपालगञ्जमा पूर्व राजा वीरेन्द्र शालिक राखियाे

१६ भदाै, काठमाडौं । नेपालगञ्जको वीरेन्द्र चोकमा  पूर्व राजा वीरेन्द्र शाहाको शालिक राखिएको छ । शालिक राख्न दिने र नदिनेहरूकाबीच ब्याप्त तनावकाबीच वीरेन्द्रको शालिक राखिएको हाे । विहानैदेखि शालिक राख्ने र राख्न नदिनेबीच हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अहिले सो क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर […]

जहाँ चलाउँछन् महिला ‘शासन’ पुरुष भने घरायसी काममा व्यस्त

१६ भदौ, काठमाडौं । मकवानपुरमा यस्तो समुदाय छ, जहाँ महिला ‘शासन’ चलाउँछन् भने पुरुष घरायसी काममा व्यस्त बन्ने गरेका छन् ।वनकरिया जातिमा पुरुषभन्दा महिला अगाडि छन् । वनकरिया समुदायका पुरुष चुलोचौका र जंगल छाडेर अन्यत्र जान रुचाउँदैनन् । देशमा पुरुषबाट महिलापछि परे भन्दै हरेक क्षेत्रमा पुरुषसरह महिला सहभागिताको कुरा चलिरहेको छ । तर, वनकरिया वस्तीमा महिलाभन्दा […]

‘एक ट्राफिकको भागमा नौ सय सवारी’

१५ भदाै, काठमाण्डाै । ‍सडक सुशासन कायम गर्न एक ट्राफिक प्रहरीले कति सवारी व्यवस्थापन गर्न सक्छन् ? सामान्यतः सबैले अनुमान लगाउँछन् एक सय दुई सय यस्तै।  तर, अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ। पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति […]

पूर्वमा भारतीय पर्यटक बढ्दै

१२, मोरङ । पूर्वमा घुम्न आउने भारतीय पर्यटकको चाप बढ्दै गएको छ ।मधेस आन्दोलन मत्थर भएसँगै पूर्वमा पर्यटकको चहलपहल धेरै बढेर आएको छ । पुर्वमा पर्यटकीयस्थल धेरै भएकाले भरतीय पर्यटकको चाप बढ्दै गएको हो । पुर्वको मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक आउने गरेका […]

उच्च न्यायालय वीरगन्जमै राख्न माग

प्रदेश नम्बर २ को उच्च न्यायालय वीरगन्जमै राख्न माग गर्दै नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ ले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयसँग माग गरेको छ । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति अरविन्द गुप्ताको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको काँग्रेसी नेता कार्यकर्ताको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी […]

महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह

नारायण पौडेल उनी पुगनपुग २० बर्षका मात्र थिए । साथीको विवाहको शिलशिलामा उनी तुल्सीपुर आएका थिए । लहैलहैमा उनी काठमाडौं हानिए । अत्यासलाग्दो काठमाडौंमा एक दिन बिताउँनै उनलाई हम्मेहम्मे भयो । सिधैं पटनाको टिकट काटेर उनले नेपाल छाडे । पहिलो पटक नेपाल छाड्दा उनलाई सायदै लागेको थियो, बाँकी जीबन र पुस्ता नेपालमै हुंनेछ । सन्दर्भ […]

आँगन बन्द गर्न माग

८ भदौ । आफ्नो उत्पादनमा अखाद्य बस्तुको मिसावट गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको भन्दै सरोकारवालाहरुले आँगनलाई बन्द गर्नुपर्ने माग गरेका छन् । मानव स्वास्थ्यमाथि गम्भीर असर पुर्याउने मिठाई बेचिरहेकाले आँगनलाई राज्यले बन्द गर्नुपर्ने उनीहरुले गरेका छन् । राजधानीको अनामनगरस्थित संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघ काठमाडौं जिल्ला समितिद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेकपा (माओवादी)का […]

‘बाहुन–क्षेत्रीकै कारण धर्मनिरपेक्षता आएको हो’

काठमाडौं । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले सात वटा प्रदेश संख्या नमान्ने बताएको छ । पार्टीको चौबिसौं स्थापना दिवसमा राजधानीको संवाद डबलीमा आयोजित ‘भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा सो कुरा बताएको हो । सांसद समेत रहेका सो पार्टीका अध्यक्ष रामकुमार राईले अहिले कायम गरिएका सात वटा प्रदेशको अवधारणा आफ्नो पार्टीको स्वीकार्य नहुने बताए । ‘सात […]

माओवादी सत्ताबाट मात्र देश समृद्ध बन्छः प्रकाण्ड

काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादीको सत्ताले मात्र देशलाई समृद्ध बनाउने बताएका छन् । माओवादीको सत्ता नै जनताको सत्ता हुने बताउँदै दलाल पूँजीपतिहरुको सत्ताले देश र जनतालाई सधैं पराधीन बनाइराख्ने प्रवक्ता प्रकाण्डले बताए । आइतबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी माओवादीहरुबीच भइरहेको तीव्र ध्रुवीकरण र संघर्षको गतिबारे आयोजित  पत्रकार […]

११ बजेर ५६ मिनेट जाँदा…

मोहन निरौला, कलाकार एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले ‘भुइँचालो आयो’ भन्नुभयो। हामी भाग्यौँ। सडकमा आयौँ। हिँड्न सकिएन। ढुनमुनिँदै एक साइड घुँडा टेकेर बस्यौँ। केही कम भएपछि हेरेको त हामी पसेकेा घर ढलेछ। वरिपरि अरू […]

NOC1-250x300