खेलकुद

जर्मनी विश्वकप फुटबलका लागि छनोट, अर्जेन्टिना कठिन मोडमा

२० असोज, एजेन्सी । साविक विजेता जर्मनी २०१८ को विश्वकप फुटबलका लागि छनोट भएको छ । गएरातिको खेलमा नर्दन आयरल्याण्डलाई तीन–एक गोलले हराउँदै जर्मनीले विश्वकपमा स्थान सुरक्षित गरेको हो । जर्मनी विश्वकपमा लगातार ८३ वर्षदेखि छनोट भइरहेको छ । समूह ‘सि’ मा रहेको जर्मनीले ९ खेलबाट २७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नर्दन […]

एफसी एसियन कप खेल्ने खेलाडीको नाम सार्वजनिक, को-को परे ?

ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘ऐफ’ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक गरिएको छ । ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरिएको छ । गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलेन न्यौपाने र सुमन लामाको स्थानमा राजेन्द्र रावलले टोलीमा पुनरागमन गरेका छन् । टोलीका नियमित कप्तान अनिल गुरुङ चोटका कारण […]

नेइमार पिता: बार्सिलोना छाडेर नेइमारले राम्रो अवसर गुमाए

एजेन्सी, १५ असोज । चर्चित फुटबल स्टार नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेर राम्रो अवसर गुमाएको बताएका छन् । हाल फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेलिरहेका नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेपछि पहिलो पटक यस्तो अभिव्यक्ति दिएका हुन् । यहि सिजन पिएसजीले विश्व कीर्तिमानी मूल्य २२ करोड २० लाख युरोमा […]

डेभिड वार्नरको १०० औं क्यापमा शतक

काठमाडौं । अष्ट्रेलियन ओपनर्स ब्याट्सम्यान डेभिड वार्नरले एक दिवसीयमा १०० क्याप पूरा गरेका छन् । भारत टुरमा रहेको अष्ट्रेलियाले बिहीबार भारतसँगको खेलमा प्रतिस्पर्धा गर्दा डेभिड वार्नरले सय क्याप पूरा गरेका हुन् । भरातसँगको चौथो एक दिवसीय क्रिकेट खेलमा डेभिड वार्नरले शतक प्रहार गर्दै उनको १०० औं क्यापमा पनि शतक प्रहार गर्ने खेलाडी बनेका छन् । […]

यु १८ टोली फर्कियो

भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार बर्ष मुनीको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली  खेलाडीहरु विहिबार स्वदेश फर्केका छन् । विहिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत तथा बधाई दिन अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विजेता खेलाडीले पहिलो […]

च्याम्पियन्स लिगमा आत्मघाती गोल हुदाँ बार्सिलोनाको जित

 बुधबार राति भएको च्याम्यिन्स लिग खेलमा बार्सिलोनाले स्पोर्टिङ सिपीलाई १-० गोलले पराजित गरेको छ । युभेन्ट्सलाई सहजै पराजित गरेको बार्सिलोनालाले स्पोर्टिङलाई भने हराउन निकै कठिन भयो । स्पोर्टिङका खेलाडी सेबास्टियन कोएट्सले खेलको ४९ औ मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोनाले जित हात पारेको हो ।

भारतलाई पराजित गरे नेपालले यु–१८ साफ च्याम्पियनसिप जित्ने

काठमाडौं । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप निकै रोचक बनेको छ । राउण्ड रोविनको आधारमा सञ्चालन भएको च्याम्पियनसिपको उपाधि दाबेदारको रुपमा चार राष्ट्र देखिएका छन् ।  नेपाल, भारत, बंगलादेश र आयोजक भुटान उपाधि होडमा देखिएका छन् । च्यम्पियनसिपअन्तर्गत आफ्नो अन्तिम खेल नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । राजधानी थिम्पुस्थित नेपाली समय अनुसार ६ बजेर ४५ […]

१३ औं सागमा २५ खेल

काठमाडौं । सन् २०१९ मा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा २५ खेल समावेश हुने भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौंमा सोमबार भएको पत्रकार सम्मेलनमा १३ औं सागमा २५ खेल निश्चित भई सकेको भन्दै अब एक खेल थप हुन पनि सक्ने बताए ।  १३ औं साग निर्धाति मितिमा हुने […]

नेपालले आज प्यालेस्टाइनको सामना गर्दै

८ असोज, काठमाडौं । एएफसी अन्डर सिक्स्टिन च्याम्पियनसिप फुटबलको छनौट खेलमा नेपालले आज प्यालेस्टाइनको सामना गर्दैछ । नेपालले प्यालेस्टाइनलाई फराकिलो गोलअन्तरले पराजित गरे तथा अर्को खेलमा इराकले भारतलाई पराजित गरेमा उपविजेताका रुपमा च्याम्पियसिपमा छनौट हुने नेपालको सम्भावना कायमै रहनेछ । समूहको अन्तिममा रहेको प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिइसकेको छ । इराक अंकतालिकाको पहिलो र भारत दोश्रो स्थानमा […]

दोस्रो अभ्यास खेलमा नेपालको जित

५ असोज, काठमाडौं : उपकप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै नेपालले दोस्रो अभ्यास खेलमा मायलापुर रिसेप्सन क्लबमाथि ५१ रनको जित हात पारेको छ ।   नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको मायलापुरले ५० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो । नेपालका सुशन भारी, सागर पुन र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने सन्दिप लामिछानेको नाममा […]

 

photo

NOC1-250x300