खेलकुद

पीपीएल : बुटवललाई ३७ रनले हराउँदै काठमाडौं प्लेअफ नजिक

हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रनमात्र जोड्न सक्यो । यस जितसँगै काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको […]

पीपीएल : पोखरा पल्टन २ विकेटले पराजित , धनगढी ब्लुजको दोस्रो चरणको सम्भावना बलियो

पोखरा पल्टनलार्इ रोमाञ्चक खेलमा पराजित गर्दै धनगढीले धनगढी ब्लुजले पोखरा प्रिमियर लिगको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलार्इ २ विकेटले पराजित गरेको छ। पोखराले दिएको १ सय ४६ रनको लक्ष्य धनगढीले अन्तिम बल बाँकी छदैँ ८ विकेट गुमाएर भेटायो। धनगढीका पिटर ट्रेग्रोले ५३ रनको अर्धशतकीय […]

नेयमारविरुद्ध मुद्दा , ६ वर्ष जेल सजाय हुनसक्ने !

स्पेनको अदालतले ब्राजिलियर सुपरस्टार फुटबल खेलाडी नेयमारविरुद्ध भ्रष्टाचार र धोकेबाजीको मुद्दालाई तीन न्यायाधीशको ठूलो इजलासमा पठाउने निर्णय गरेको छ । यदि नेयमारविरुद्ध यी आरोप प्रमाणित भएमा उनलाई ४ देखि ६ वर्षसम्मको जेल सजाय हुनेछ । यदि यो सजाय पाएमा नेयमारले रोनाल्डो र मेस्सीलेजस्तो जरिवाना तिरेर छुट पाउनेछैनन् ।  यसअघि पोर्चुगलका सुपरस्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र […]

पीपीएल : धनगढी ब्लुजद्वारा बुुटबल ब्लास्टर्स २० रनले पराजित

लगातार पहिलो र दोस्रो खेल जित्न सफल बुुटबल ब्लास्टर्सले लगातार दुुई हार व्यहोरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा एक्सपर्ट धनगढीले दिएको १६२ रनको लक्ष्य पछ्याएको बुुटबल ब्लास्टर्सले २० ओभर पूरा खेल्दै ६ विकेट गुुमाएर १४१ रनमा समेटियो । सुुरुआत कमजोर भएको बुटबलले पहिलो विकेटका रुपमा सागर पुुन एक रन बनाएर आउट भए भने […]

पीपीएल : पारसको चितवनको दोस्रो जित, काठमाडौंको पहिलो हार

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ । चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । जितका लागि अन्तिम ओभरमा […]

आइपिएल : टिमहरुले खेलाडी साटफेर सुरु गरे , सन्दिप कुन टिममा ?

 संसारकै सबैभन्दा महंगो क्रिकेट लिग आइपिएलका टिमहरुले खेलाडी साटफेर सुरु गरेका छन् । साटफेरको क्रममा सनराइजर्स हैदराबादकास्टार ब्याट्सम्यान शिखर धवन दिल्ली डेयरडेभिल्स आउने भएका छन् । यसको बदलामा दिल्लीले आफ्ना तीन खेलाडी सनराइजर्सलाई दिनेछ । शिखर धवन ११ वर्षपछि दिल्ली फर्किन लागेका हुन् । आइपिएलको पहिलो सिजन २००८ मा दिल्लीबाट खेलेका धवन अर्को सिजन मुम्बइ […]

पीपीएल : विराटनगरको पहिलो जित , बुटवल ब्लास्टर्सको पहिलो हार !

पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ । प्रतियोगितामा यसअघिका तीन खेलमा पराजित भएको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो । पोखरा रंगशालामा १४१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । बुटवलका लागि भीम सार्कीले […]

पीपीएल : धनगढी ब्लूज १२६ रनले पराजित , चितवन राइनोजको पहिलो जित

पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित निकालेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो । १९४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६.२ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो । […]

यसकारण रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरेका थिए !

युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफुमाथि व्यापार गरेको आरोप लगाएका छन् । यसै सिजनको सुरुवातमा रियलका अध्यक्षसँग विवाद भएपछि उनले क्लब छोड्ने निर्णय गरेका थिए । बलोन डी’ओर अवार्ड प्रदान गर्ने समय नजिकिँदै जाँद फ्रान्स फुटबल (बलोन डी’ओरको आयोजक)सँग कुरा गर्दै क्रिस्टियानोले परेजले आफूमाथि व्यापार गरेको बताएका हुन् । क्रिस्टियानोले […]

पीपीए : काठमाडौं रोयल्सद्वारा विराटनगर टाइटन्स ५ विकेटले पराजित

पोखरा प्रिमियर लिगमा लगातार तेस्रो खेलमा हार बेहोरेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स प्रतियोगिताबाट लगभग बाहिरिएको छ। सोमबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा विराटनगरलाई ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सले ५ विकेटले पराजित गरेको हो।  यसअघि विराटनगर घरेलु टोली पोखरा पल्टन र धनगढी ब्लुजसँग पराजित भएको थियो। प्रतियोगितामा रहिरहन अब उसले बाँकी दुई खेलमा […]

 

photo

NOC1-250x300