कला/ साहित्य

रिमा र नवनितको ‘बिस्तारै–बिस्तारै’ बजारमा

नायिका तथा भिजे रिमा विश्वकर्मा र नवनितले अभिनय गरेको भिडियो बजारमा आएको छ । विराटनगरका नायक तथा भिजे मोडल जतिन ताम्राकारले उक्त गीतको निर्देशन गरेका हुन् । विराटनगरकी गायिका रस्मी अमात्यको स्वर रहेको गीतलाई बुढा सुब्बा डिजीटल प्रालिले आफ्नो युट्युव च्यालनमा शुक्रबार अपलोड गरेको छ । गीतमा संगीत तीर्थराज पोखरेलको रहेको छ भने एरेन्ज किरण […]

कारसहितको ‘हेभी’ रकेट अन्तरीक्षमा प्रक्षेपण

 एजेन्सी, माघ २६   अमेरिकी उद्यमी इलोन मस्कले ‘द फल्कन हेवी’ नामको नयाँ रकेट प्रक्षेपण गरेका छन्। अमेरिकाको फ्लोरिडास्थित केन्नडी अन्तरिक्ष केन्द्रबाट स्थानीय सयमअनुसार मंगलबार यो रकेट प्रक्षेपण गरिएको हो। यो त्यहीँ ठाउँ हो जहाँबा पहिलो पटक मानिस चन्द्रमा जान उडेका थिए।यो रकेटको भार बोक्ने क्षमता ६४ हजार किलोग्राम रहेको छ। यस्ताे गह्राैँ रकेट प्रक्षेपण गरिनुलाइ […]

चीन भारतको भन्दा कम तर आधुनिक सेना निर्माण गर्दै!

बीबीसी -सेना सङ्ख्याका हिसाबले भारत विश्वको तेस्रो स्थानमा छ भनिन्छ । यसको सीधा अर्थ हो–सेनाको जनशक्ति (सङ्ख्या) धेरै छ ।  सेनाको सङ्ख्या बढी हुँदैमा कुनै सेना शक्तिशाली हँुदैन । विशेषज्ञहरूको भनाइअनुसार सैनिकको धेरै सङ्ख्या सेनाका लागि बोझ हो । भारतको सन्दर्भलाई हेर्ने हो भने पनि यस्तै कुरा भनिँदै आएको छ । इन्स्टिच्युट फर डेफेन्स स्टिडिज एन्ड एनालाइसिस […]

पाथिभरा पर्यटन महोत्सवले पर्यटकको संख्या बढाउने

    काठमाडौं माघ २३   पाथिभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन फागुन १ गते देखि ३ गते सम्म ताप्लेजुङमा हुने भएको छ। आन्तरिक र बाह्य पर्यटकहरुको संख्या वृद्धि गराउने उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जानकारी दिएको छ। यो महोत्सवले ताप्लेजुङलाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउन सहयोग पुग्ने ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा […]

मेयर विद्यासुन्दरलाई विज्ञहरुको सुझाव–‘रानीपोखरी पहिले कस्तो थियो त्यस्तै बनोस’

          काठमाडौँ,माघ ८। रानीपोखरीको पुनःनिर्माणका लागि गठित विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा […]

 आजदेखि गुरुङ समुदायले तमु ल्होसार’ वा नयाँ वर्ष पर्व मनाउँने

    काठमाडौं, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।  ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । “तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक […]

जमुनाको ‘कैली’ सार्वजनिक

काठमाडौँ, पुस १४। साहित्यकार जमुना न्यौपानेको उपान्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास कलाकार निर शाहले आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरेका हुन् । महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारबारे चर्चा गरिएको छ । उपन्यासको मूल्य रु २४० छ । कलाकार शाहले नारीलाई […]

गायत्री मन्त्र र यसभित्र लुकेको अर्थ

बिहिबार, पौष १३, २०७४       गायत्री मन्त्र र यसभित्र लुकेको अर्थ  

प्रचण्डकी नातिनी स्मिताले गाएको गित युएईमा सुटिङ ( हेर्नुस भिडियो )

            काठमाडौँ । युवा चर्चित गायक नवीन खडका र गायिका स्मिता दाहाल स्वरमा ‘नेपालको पानी जनताको लगानि’ नामक गित सार्बजनिक भएको छ । गायिका स्मिता दाहाल पुर्बप्रधानमन्त्री क. प्रचण्ड की नातिनि पनि हुन । युएईको दुबईमा छायाङकन गरिएको” नेपालको पानी जनताको लगानी “बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । एक […]

आठ हजार विद्यार्थी  त्रिविबाट दीक्षित  हुने !

   पौष ६,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन्। समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय […]

NOC1ads