कला/ साहित्य

ओलीलाई विजयकुमारको प्रश्न- राष्ट्रवाद त भन्नुभयो, परिभाषा के ?

केपी ओली जीको प्रधानमन्त्रीको रुपमा ममाथि दुई वटा गुन छ । त्यसको पैंचो तिर्न मात्रै आएको हुँ । एक चोटी के भयो भने चन्द्रशेखर कार्की हुनुहुन्छ, उहाँले मलाई निमन्त्रणा दिनुभयो । मै त त्यस्तो कार्यक्रममा खासै जान्न भन्दा मैले तपाईँका लागि २० वर्ष फोटो खिचेँ, मेरो एउटा कार्यक्रममा पनि नआउने भनेपछि घर त बोक्सीले पनि […]

मानव जन्म र बिकाश- एक चर्चा – बिजय ज्ञवाली

ल्याटिन भाषामा मानिसलाई चेतनशिल प्राणी अर्थात (Homo sapiens) पनि भन्ने गरिन्छ। मानिस मनुष्य वर्गमा पर्ने एक मात्र स्तनधारी प्राणी हो । मानिसमा एक खास प्रकारको मस्तिष्क हुन्छ जसले गर्दा सवैखाले संवेदनाहरुको महसुस गरिराखेको हुन्छ। मानव जातिको पुर्खा नै पहिलो पटक २ खुट्टाले हिँडेको बताईन्छ, तर यसमा आधुनिक मानिसको जस्तो दिमाग थिएन। मानव उत्पत्तिको चर्चा गर्दा […]

कविता : बन्ने छ सुन्दर, शान्त र समृद्ध नेपाल

बुराम पन्थी ‘गुल्मेली’ साथीहरू भन्छन् हाम्रो देश बिग्रियो हाम्रो देशमा मानवता हरायो जनता राजनीतिको शिकार हुन बाध्य छौँ म सोचमग्न हुन्छु मनमनै आफैभित्र प्रश्न उठ्छ । एउटा बिरामीको पीडा कम गराउने डाक्टरमा के मानवता छैन ? साना बच्चाबच्चीको सिँगान पुछ्दै शिक्षाको ज्योति फैलाउनेहरूमा के मानवता छैन ? पशुपतिनाथको बाहिर वृद्धाश्रममा खाना बाँड्ने दयालु मनहरूमा के […]

गजल

– राकेश कार्की दिउँसो तातो हल्लैहल्ला बैठक बस्ने राति ठण्डा अपारदर्शी ढङ्गका निर्णयहरु तीन दलबीचको भागबण्डा जुनसुकै पदको नियुक्तिमा तीन दलका तीन झण्डा सर्वसाधारण सक्षमलाई असफलको गोलो अण्डा आलोपालो प्रधानमन्त्री हुने तीन दलका नै पण्डा उनीहरु नै हाँक्ने र ढाक्ने मुखमा वाणी हातमा डण्डा मेचीदेखि महाकालीसम्म नेपालीलाई पारी खण्डैखण्ड पार्टी अफिसदेखि मन्त्रालयसम्म तीन दलबीचको भागबण्डा […]

थिन्लेको सपना

मनिकर कार्की ‘निवर्तमान’ गएको साता संचार माध्यमहरुमा एउटा तस्बिर र्सार्वजनिक भयो । अखबारदेखि टेलिभिजनका पर्दाहरुमा पनि त्यही तस्बिर देखियो । हो, त्यो तस्बिर थियो उच्च हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट हिंडेर सातदिन लाग्ने साल्दाङ गाउँमा जन्मिएका थिन्ले लोन्डुप लामाको । अर्थात, विश्वकै प्रसिद्ध चलचित्र एवार्ड ओस्कार एवार्डको उत्कृष्ट विदेशी भाषा विधा अर्न्तर्गत उत्कृष्ट पाँच चलचित्रमा […]

अमलटारीको सम्पत्ति

मनिकर कार्की निवर्तमान केही दिनदेखि नै कामको सिलसिलामा नवलपरासी जानुपर्ने थियो, तर अवसर मिलेको थिएन । यसपटक भनें अनायासै नवलपरासीतिर हर्ुइंकिने सोच बनाएँ र तीन बजे बुटवल छाडें । बुटवलबाट एक्लै मोटरसाइकलमा हर्ुइंकिंदा त्यत्ति जाँगर चलेको थिएन । किनकि सामान्यतया केही लामो यात्रामा कोही न कोही साथीको सख्त जरुरत हुन्छ जो । यद्यपि मौसममा आएको […]

किरात राई यायोक्खाको प्रतिमा सार्वजनिक

काठमाडौं ।  किरात राई यायोक्खाको प्रतिमा सार्वजनिक गरिएको छ । यायोक्खा बाइस भाषी किरातहरुको साझा संस्था हो । शनिबार राजधानीको संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममाझ सो प्रतिमा (स्केच) सार्वजनिक गरिएको हो । प्रतिमाले आदिम किरात पूर्खाको झलक दिने विश्वास किरात अगुवाहरुले गरेका छन् । अगुवा ज्ञानबहादुर राईको संयोजकत्वमा गठित आठ सदस्यीय प्रतिमा स्थापना समितिले […]

खतरासँग खेल्दै खड्का ‍(फोटो फीचर)

बीबीए अध्ययनरत ललितपुर इमाडोलकी सुलक्क्षणा खड्का साधारण परिवारकी छोरी हुन् । १८ वर्षमै राष्ट्रिय खेलाडी बन्न सफल खड्का पैसा भन्दा नामको लागि खेल्ने बताउँछिन् । उनीको खेलको नाम ‘स्टन्ट’ हो । खेल मैदानमा स्कुटर लिएर सुलक्क्ष्णा जब उत्रिन्छन्, हेर्नेहरुको मुटुको धड्कन बढ्न थाल्छ । खड्का भन्छिन्, ‘केटीले बाइक चलाएको देखेपछि लाइन लागेर हेर्नेहरु धेरै हुन्छन् […]

११ बजेर ५६ मिनेट जाँदा…

मोहन निरौला, कलाकार एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले ‘भुइँचालो आयो’ भन्नुभयो। हामी भाग्यौँ। सडकमा आयौँ। हिँड्न सकिएन। ढुनमुनिँदै एक साइड घुँडा टेकेर बस्यौँ। केही कम भएपछि हेरेको त हामी पसेकेा घर ढलेछ। वरिपरि अरू […]

नयाँ सविधानः संभावना र चुनौतिहरु

नवराज सुवेदी धेरै लामो विवाद छलफल र शक्ति संतुलनको तानातान वीच संविधान सभाद्वारा पारित भई राष्ट्पतिबाट औपचारिक घोषण सहित असोज ३, २०७२ मा नेपालको संविधान २०७२ जारी गरियो । संविधान जारी हुने समयमा नेपाली राजनीतिमा संविधान र सैवैधानिक परिवर्तन वारे चलिरहेका वहस विवाद वीच असुनतुष्टिका स्वरहरु प्रकट नै भइरहेका थिए । खासगरी तराई–मधेश, थारु र […]

 

photo

NOC1-250x300