कला/ साहित्य

कथा : पासोमुक्त जिन्दगी

सुनसान रात । मन अनि मस्तिष्क त्रासले कम्पित छन् । आँखामा निन्द्रा पटक्कै छैन । निस्कनै नसकिने खाल्डोमा परेझैँ जिन्दगीले निसासिएको महसुस गरिरहेको छ । भोलिको अनिश्चित भविष्य अनि सम्भावित दुष्परिणामले झर्कै लाग्ने गरी चारैतिरबाट गिज्याइरहेको छ । लामो सुस्केरासँगै सङ्गिता कोल्टे फर्किन्छिन् । ‘जोसमा होस् हँुँदैन भन्थे, साँच्चै हो रहेछ’ उनी मनमनै सोँच्छिन्– ‘यस्ता […]

भण्डारीको प्रेरणादायी पुस्तक ‘नेपालमै सकिन्छ’

काठमाडौं –टेलिभिजन पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक “नेपालमै सकिन्छ” एक कार्यक्रमका बीच सार्वजनिक भएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा उद्यमी तथा लेखक कर्ण शाक्य, पत्रकार रविन्द्र मिश्र, समाजसेवी उत्तम सञ्जेल तथा सम्भव छ अभियानका व्यवस्थापक डिल्ली तुलाधरले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पत्रकार रवीन्द्र मिश्रले प्रेरणादायी व्यक्ति तथा सन्दर्भहरु […]

नेपाल निर्णयात्मक मोडमा – मोहनविक्रम सिंह

अहिले नेपाल निर्णयात्मक मोडमा पुगेको छ । एउटा स्वतन्त्र राष्ट्रका रूपमा नेपालको अस्तित्वको रक्षा हुने छ वा त्यो फिजी, भुटान वा सिक्किम बन्ने छ ? त्यो गम्भीर प्रश्न देशका अगाडि छ । त्यो खालि परिकल्पना मात्र होइन । नेपालको राष्ट्रियता समाप्त गर्न योजनावद्ध प्रकारले प्रयत्न भइरहेको छ । त्यो नयाँ प्रयत्न होइन । दशकौँदेखि त्यो […]

कथा : श्रीमतीको खुशी

सुखदुःख भनेका कुमालेको चक्र जस्तै हुन् । मान्छे जति सुखी हुन्छ त्यति नै दुखी पनि हुन्छ, अर्थात् सुख र दुखको योग अन्त्यमा जिरो नै हुन्छ । यसको अर्थ चाहे गरिबको झुपडीमा होस् वा धनीको महलमा, त्यहाँ सुखको पल हुन्छ अनि दुःख पनि लुकेको हुन्छ । वास्तवमा सुखदुःख मान्छेको हृदयमा महसुस हुने कुरा हुन । फाइभ […]

सिके राउतः ‘नासाका वैज्ञानिक’ वा ‘मूर्खताका डाक्टर’ ? ‘हतियार उठाएको छैन’ भन्दैमा नाङ्गै हिँड्न संविधानले दिन्छ ?

शान्तिपूर्ण अभियान’ का नाममा नेपाल विखण्डनको बलात् कृत्य गर्दै आएका डा. सिके राउत पक्राउ पर्नासाथ केही ‘मुसा प्रवृत्ति’ का व्यक्तिहरुले सिके राउतको समर्थनमा सोसियल मिडियामा ‘स्याल हुइयाँ’ सुरु गरेका छन् ।   सिके राउतले शान्तिपूर्णरुपमै गतिविधि गरिरहेको र उनको यो गतिविधि ‘अभिव्यक्ति स्वतन्त्रता’ एवं ‘मानवअधिकार’ भित्रै पर्ने ती बुद्धिजीवीहरुको दाबी छ । अदालतले समेत सिके […]

जब नौ बर्षको छोराले ‘यौनसम्पर्क’ बारे सोध्यो

  -विजया सिंखडा ‘यौनसम्पर्क’ अर्थात् ‘सेक्स’ शब्द सुन्दा हामीलाई कस्तो कस्तो अप्ठेरो लाग्छ । नेपालीका लागि उच्चारण सामाजिक रूपमा अशोभनीय मानिन्छ्र । सामान्य रूपमा यो शब्दलाई उच्चारण गर्नु राम्रो र सभ्य मानिदैन । हाम्रो समाजमा जति यो शब्दको प्रयोगले हलचल ल्याउँछ, पश्चिमी सभ्यतामा यो शब्दले खासै त्यति हलचल मच्चाएको भने म पाउँदिन । शायद यहाँ […]

सुख,दुख र आनन्द : मन छुने कथा

ओशो सुख, दुख र आनन्दको वारेमा ओशो भन्नुहुन्छ :  एक दिन मुल्ला नसुरद्दिन आफ्नो साथि चन्दुलाललाई भेट्न चन्दुलालको घरमा जान्छ । मुल्लालई देखेर चन्दुलाल हुन सम्म खुशि हुन्छ । दुवैजना अंकमाल गर्छन र एक आर्काको दुख सुखको वारेमा भलाकुशारि गर्छन । चन्दुलाललाई मुल्लाको दुखि र विग्रेको अनुहार देखेर खुल्दुलि लाग्छ र आफ्नो साथि मुल्लालाई सोध्छ । “मुल्ला मेरो मित्र […]

ओलीलाई विजयकुमारको प्रश्न- राष्ट्रवाद त भन्नुभयो, परिभाषा के ?

केपी ओली जीको प्रधानमन्त्रीको रुपमा ममाथि दुई वटा गुन छ । त्यसको पैंचो तिर्न मात्रै आएको हुँ । एक चोटी के भयो भने चन्द्रशेखर कार्की हुनुहुन्छ, उहाँले मलाई निमन्त्रणा दिनुभयो । मै त त्यस्तो कार्यक्रममा खासै जान्न भन्दा मैले तपाईँका लागि २० वर्ष फोटो खिचेँ, मेरो एउटा कार्यक्रममा पनि नआउने भनेपछि घर त बोक्सीले पनि […]

मानव जन्म र बिकाश- एक चर्चा – बिजय ज्ञवाली

ल्याटिन भाषामा मानिसलाई चेतनशिल प्राणी अर्थात (Homo sapiens) पनि भन्ने गरिन्छ। मानिस मनुष्य वर्गमा पर्ने एक मात्र स्तनधारी प्राणी हो । मानिसमा एक खास प्रकारको मस्तिष्क हुन्छ जसले गर्दा सवैखाले संवेदनाहरुको महसुस गरिराखेको हुन्छ। मानव जातिको पुर्खा नै पहिलो पटक २ खुट्टाले हिँडेको बताईन्छ, तर यसमा आधुनिक मानिसको जस्तो दिमाग थिएन। मानव उत्पत्तिको चर्चा गर्दा […]

कविता : बन्ने छ सुन्दर, शान्त र समृद्ध नेपाल

बुराम पन्थी ‘गुल्मेली’ साथीहरू भन्छन् हाम्रो देश बिग्रियो हाम्रो देशमा मानवता हरायो जनता राजनीतिको शिकार हुन बाध्य छौँ म सोचमग्न हुन्छु मनमनै आफैभित्र प्रश्न उठ्छ । एउटा बिरामीको पीडा कम गराउने डाक्टरमा के मानवता छैन ? साना बच्चाबच्चीको सिँगान पुछ्दै शिक्षाको ज्योति फैलाउनेहरूमा के मानवता छैन ? पशुपतिनाथको बाहिर वृद्धाश्रममा खाना बाँड्ने दयालु मनहरूमा के […]

 

photo

NOC1-250x300