कला/ साहित्य

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, उसको जीवन । बालुवाको त्यो मरभुमिमा प्रचण्डताको बाण खाएर ढले जस्तो छ उसको जीवन । आफुलाई अरुमाझ देखाउने प्रयास गरेपनि बाध्यतामा लुकेको छ उसको जीवन । एउटा मानिस दु:खमा सहयोगको भिख माग्दा सहयोग गर्ने कोहि […]

विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा नेपाल सन्दिप लामिछाने

२८ माघ, काठमाडौं । नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।   ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् । सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको […]

Story: Luri is in the Office.

– | Numa Nath Pyakurel Lure was studying in Kathmandu. He had a good friend Luri in Biratnagar. Lure was spiritually attracted with Luri but neither he had straightly proposed nor he had asked her devotion with him. He used to call occassionally on the land set at her home phone with full of hesitation […]

कविता: म पनि तिमी जस्तै मान्छे | – | मिरा प्रसाई

कुचि चलाउ भन्छु रङगहरुको सम्योजनले जीवन सजाउ भन्छु रात मस्तिस्कमा लिखित कल्पना र कोसिसहरु प्रात : सबै खेर जान्छन कोरा जिबनका पन्नामा सुन्दर कथा लेखौ भन्छु मस्तिस्क डेग चल्दैन केही शुभ गर्न खोज्दा सबै कोसिस नाकाम बन्छन । अस्त्ब्यस्त जीवन आहलादित मनसङग प्रत्येक दिन मान्छेहरुको भिडमा यो शहरका चिल्ला सडकहरुमा कताकता हराउछु म मेरा सोच […]

कथा : अतित

‘के तिमीले मलाई चिनेकी छ्यौ ?’ ‘छैन ।’ ‘किन फ्रेन्ड रिक्वेक्ट पठाको त ? ‘तिमी राम्रो मान्छे छौ नि । त्यसैले ।’ ‘चिन्दै नचिनी कसरी राम्रो मान्छे भन्छ्यौ ?’ (हिहिहि, हाँसेको स्टिकर) ‘मेरा दोषी आँखाले नदेखे पनि मेरो मनले देखेको छ नि, तिमीलाई ।’ ‘ह्या वाहियात कुरा नगर न यार, को हो तिमी खुरुक्क भन […]

पुस्तक प्रदर्शनीको अवधि २० दिन थप

२६ माघ, काठमाण्डौ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सुरु गरेको पुस्तक प्रदर्शनीमा दर्शकको आकर्षण बढेपछि प्रदर्शनीको अवधि दोस्रो पटक पनि थप गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जयन्तीको अवसर पारेर गत पुस २६ गतेदेखि आजसम्म जारी प्रदर्शनीको अवधि लम्बाएर आगामी फागुन १५ गतेसम्म थप गरिएको हो । यसअघि यही पुस २६ देखि माघ १५ गतेसम्म […]

तुम्हारि निन्द्रा तोड्ना चाहता हुँ : ओशो

हिन्दी भाषालाइ नेपाली भाषामा उल्था गर्दा यसको मुल भावना जस्ताको तस्तै नआउने हुँदा हिन्दी भाषामा नै जस्ताको तस्तै प्रकाशन गर्ने जमर्को गरिएको हो । भाषाको कारण कोहि पठक बर्गमा अध्यायनमा असजिलो पर्न गएको भए क्षामा चाहान्छौ । तुम्हारि निन्द्रा तोड्ना चाहता हुँ : ओशो  मैं उपदेशक नहीं हूं । कोई उपदेश, कोई शिक्षा मैं नहीं देना चाहता हूं । अपना कोई विचार तुम्हारे मन में डालने की मेरी […]

१५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौंको इतिहास

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको का   काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ । उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ । […]

मायासँगको एक रात: कथा

फोनमा मात्र कुरा गरेर मनको प्यास मेटाउन गाह्रो हुँदोरहेछ । आँखामा झल्झल्ती उसैलाई मात्र देख्न थालेको धेरै दिन भइसकेको थियो । अनलाइनमा गफ नगर्ने हाम्रो सम्झौताले सायद घाटा मलाई नै भएको थियो । गफ पनि कसरी गर्नु यार ! उसको बूढाले हाम्रो गफ भएको पत्तो पाएर झण्डै कुटेन । ‘ओ ए, आज भेटौँ न यार […]

कथा : पासोमुक्त जिन्दगी

सुनसान रात । मन अनि मस्तिष्क त्रासले कम्पित छन् । आँखामा निन्द्रा पटक्कै छैन । निस्कनै नसकिने खाल्डोमा परेझैँ जिन्दगीले निसासिएको महसुस गरिरहेको छ । भोलिको अनिश्चित भविष्य अनि सम्भावित दुष्परिणामले झर्कै लाग्ने गरी चारैतिरबाट गिज्याइरहेको छ । लामो सुस्केरासँगै सङ्गिता कोल्टे फर्किन्छिन् । ‘जोसमा होस् हँुँदैन भन्थे, साँच्चै हो रहेछ’ उनी मनमनै सोँच्छिन्– ‘यस्ता […]

NOC1-250x300