अर्थ

एक्कासी सुनको मूल्यमा यत्रो बृद्धी !

आज सुनसँगै चाँदीको मूल्यमा पनि बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी जानकारीले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ६३ हजार रुपैयाँमा बिक्री बितरण भई रहेको छापावाला सुनको मूूल्य तोलामा एक हजार बृद्धी भई आज प्रतितोला ६४ हजार मा कारोबार भईरहेको संघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुनको मुल्य प्रतितोला ६३ हजार सात सय […]

  बजेटमा खतिवडाले अर्थशास्त्रीय ज्ञान प्रयोग गर्नुभयो : रामेश्वर खनाल

रामेश्वर खनाल    बजेटमा प्रस्ताव गरिएको राजस्व,खर्च तथा ऋणले अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्छ। बजेट विस्तारकारी भयो भने मूल्यवृद्धिमा चाप पार्ने, कर्जा संकुचन भएर जाने, लगानीको स्पेस खुम्चिने हुन्छ।त्यो सन्दर्भमा हेर्दा पहिले चलेको हल्लाको तुलनामा बजेट सन्तुलित आएको छ। चालू वर्षको संशोधित अनुमानको तुलनामा आगामी वर्षको प्रस्ताव २६ प्रतिशतमात्र बढी हो। यस्तो अरु वर्षमा पनि हुने […]

ट्याक्सीको मिटर भाडा समायोजन, नयाँ भाडा कति ?

काठमाडौँ, ८ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । […]

समाजकल्याण परिषदद्वारा भृकुटीमण्डप र टुकुचा तरकारी बजारको करार सम्झौता भङ्ग

  २०७६ वैशाख १७,काठमाडौं । समाज कल्याण परिषदले काठमाडौं फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता एकतर्फी रुपमा खारेज गरेको छ । प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता खारेज गरिएको परिषदका प्रवक्ता शिवकुमार बस्नेतले जानकारी दिए । समाज कल्याण परिषदको स्वामित्वमा रहेको सो जग्गा काठमाडौं फनपार्क प्रा.लि. ल्यामपुचः र हरितकृषि […]

सरकारी कर्मचारीकै मिलेमतोमा असुली भएन क्यासिनोको बक्यौता

काठमाडौं, वैशाख ९ विद्यमान ऐनलाई समेत बेवास्ता गर्दै आफूखुसी देशका विभिन्न स्थानमा सञ्चालन भइरहेका अधिकांश जुवा घर (क्यासिनो)ले हालसम्म कुनै पनि राजस्व र बक्यौता रकम समेत भुक्तानी नगरी बसेका छन् । सम्बन्धित सरकारी निकायबाट सो बक्यौता रकम असुलउपर गर्नुपर्नेमा सो नगरी उल्टो गैरकानुनी रुपबाट सञ्चालनमा रहेका क्यासिनो मालिकसँगकै मिलेमतोमा अर्बौँ रुपैयाँ सरकारले गुमाउनुपरेको छ । सम्बन्धित सरकारी […]

५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गदै राष्ट्र बैंक

१ बैशाख,काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गर्न लागेको छ ।  केन्द्रीय बैंकले सोमबार २ भिन्न किसिमका ५ अर्ब २५ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरीको बोलकबुल सोमबार दिउँसो ३ बजेसम्म रहने छ ।  ९१ दिनका लागि जारी हुन लागेको ३ अर्बको बिल २०७६ असार ३१ गते परिपक्क […]

नयाँ वर्षमा बैंक खाता खोल्नेलाई एक सय रुपैयाँ उपहार

 चैत २८,काठमाडौं : सर्वसाधारणले नयाँ वर्ष २०७६ मा बैंक खाता खोल्नेलाई बैंकहरुले खातामा एक सय रुपैयाँ उपहार पाउने भएका छन् । यसअघि कुनै पनि बैंकमा खाता नभएका नेपालीले बैंकमा खाता खोले प्रति खाता सो रकम बराबरको रकम प्राप्त गर्नेछन् । यसका लागि नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय […]

एनसेलबारे सर्वोच्च फैसलाको पूर्णपाठ: कर नबुझाएसम्म नाफा लैजान नदिनू

 २६ चैत : सर्वोच्च अदालतले एनसेल बिक्रीमा पूँजीगत लाभकर टेलियासोनेराबाट नभई उसबाट कम्पनी खरिद गर्ने एक्जियटाबाट असुल्न आदेश दिएको छ। मंगलबार सार्वजनिक भएको सर्वोच्चको माघ २३ को आदेशअनुसार एनसेलको सञ्चालक कम्पनी एक्जियटाले अब करिब ४० अर्ब रुपैयाँ कर नतिरेसम्म नाफा लैजान पाउने छैन। सर्वोच्चले तीन महिनाभित्र एनसेलसँग असुल्नु पर्ने सबै पुँजीगत लाभकरबापतको रकम असुलउपर गर्न […]

जनताको जलविद्युत् : माथिल्लो त्रिशूली थ्री बीमा ६६ करोडको आवेदन

  रमेश लम्साल/काठमाडौँ, ११ चैत । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री शुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको शेयरमा  ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन गरिएको छ । कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका […]

अब विदेशबाट फर्किएको २ बर्ष नकटेका सबै युवालाई सहुलियत ऋण

  काठमाडौं, २१ फागुन । विदेशबाट फर्किएको २ बर्ष नकटेका युवालाई सरकाले सहुलियत कर्जा दिने भएको छ । वैदेशिक रोजगारीबाट फर्कीएका व्यक्तिले १० लाख कर्जा लिन आवेदन दिने समय सकिएपछि सरकारले आवेदन नदिएकाले पनि कर्जा लिन पाउने बताएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सहुलियत कर्जा सम्बन्धी कार्यविधि अनुसार वैदेशिक रोजगारीबाट २ वर्षयता फर्किएका जोसुकै […]

 

photo

NOC1-250x300