अन्तर्वार्ता

प्रेम, विवाह र यौनबारे नयाँ शक्तिका नेता मदन राईको आक्रामक विचार : जीवनमा भोग र सम्भोगबाहेक केही छैन

‘विवाह गर्नैहुँदैन,’ उनले दाबी गरे, ‘विवाहले महिला हिंसा बढाउँछ । पश्चिमा मुलुकमा विवाह गर्न छाडिसके । लिभिङ टुगेदरमा रमाउन थाले । त्यसो भएपछि महिला हिंसा कम हुँदै गयो ।’ उनले प्रेमलाई स्वर्गीय आनन्दसँग तुुलना गरेका छन् भने यौनलाई उपल्लो आनन्द अर्थात् परमानन्दसँग । यौनले दिनेजति आनन्द अरूले दिनै सक्दैन । यौन र निद्रा मानिसका लागि […]

डा. बाबुराम भट्टराईले दिए ओलीलाई चुनौती:

डा. बाबुराम भट्टराई: नेपालका केही पुराना शक्ति र नेताहरुले निराश भएका जनतामा आशा देखाएर आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर लिएर जानुको सट्टा उल्टो काम गरिरहेका छन् । यो नेपालीहरुको समस्या अरु कसैले सिर्जना गरिदिएको हो र हाम्रो देशभित्रको कुनै अमूक समुदायले सिर्जना गरेको समस्या हो भनेर हाम्रा युवालाई भ्रमित पार्ने र क्षणिक लाभ लिने प्रयत्न गरिरहेका छन् […]

उद्देश्यसहितको कार्यसिद्धि गर्न जरुरी छ

 महेशकुमार कर्मोचा सह–संयोजक, नयाँ शक्ति पार्टी, नेपाल २००३ सालमा ओखलढुंगामा जन्मिनुभएका महेशकुमार कर्मोचा बाल्यकालदेखि नै राजनीतिसित नजिक रहनुभयो । जीवनको ठूलो हिस्सा नेपाली कांग्रेसको राजनीतिमा बिताउनुभएका कर्मोचा अहिले नयाँ शक्ति पार्टी, नेपालमा आवद्ध हुनुभएको छ । उहाँ नयाँ शक्ति नेपालको सह–संयोजक हुनुहुन्छ । नयाँ शक्ति पार्टी, नेपालको आर्थिक विकास र समृद्धिका एजेण्डा तथा वैकल्पिक राजनीतिको […]

महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह

नारायण पौडेल उनी पुगनपुग २० बर्षका मात्र थिए । साथीको विवाहको शिलशिलामा उनी तुल्सीपुर आएका थिए । लहैलहैमा उनी काठमाडौं हानिए । अत्यासलाग्दो काठमाडौंमा एक दिन बिताउँनै उनलाई हम्मेहम्मे भयो । सिधैं पटनाको टिकट काटेर उनले नेपाल छाडे । पहिलो पटक नेपाल छाड्दा उनलाई सायदै लागेको थियो, बाँकी जीबन र पुस्ता नेपालमै हुंनेछ । सन्दर्भ […]

महिलालाई नियन्त्रण गर्न विधवा प्रथा बनाइएको हो : लिली थापा

मानव अधिकारका लागि महिला, एकल महिला समूहका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी लिली थापा भन्छिन्– समाजले विधवा महिलालाई नियन्त्रण गर्न अनेक विधि र प्रथा तयार गरेको छ । त्यसैले आज पनि लाखौँ दिदीबहिनी यो कुरीतिको मारमा छन् । पिपुल नेपालका लागि अरुणा रायमाझीसँग कुरा गर्दै थापा भन्छिन्, ‘अब उनीहरू घरबाहिर निस्कन थालेका छन्, किनकि अहिले उनीहरूसँग […]

११ बजेर ५६ मिनेट जाँदा…

मोहन निरौला, कलाकार एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले ‘भुइँचालो आयो’ भन्नुभयो। हामी भाग्यौँ। सडकमा आयौँ। हिँड्न सकिएन। ढुनमुनिँदै एक साइड घुँडा टेकेर बस्यौँ। केही कम भएपछि हेरेको त हामी पसेकेा घर ढलेछ। वरिपरि अरू […]

नयाँ सविधानः संभावना र चुनौतिहरु

नवराज सुवेदी धेरै लामो विवाद छलफल र शक्ति संतुलनको तानातान वीच संविधान सभाद्वारा पारित भई राष्ट्पतिबाट औपचारिक घोषण सहित असोज ३, २०७२ मा नेपालको संविधान २०७२ जारी गरियो । संविधान जारी हुने समयमा नेपाली राजनीतिमा संविधान र सैवैधानिक परिवर्तन वारे चलिरहेका वहस विवाद वीच असुनतुष्टिका स्वरहरु प्रकट नै भइरहेका थिए । खासगरी तराई–मधेश, थारु र […]

भारतबाट विषेश दूत फर्किएपछि मात्रै कांग्रेसले मन्त्रीको टुंगो लगाउने

३ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि फर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सरकारमा कांग्रेसको नेतृत्व गरेका निधि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा बिहीबार भारत गएका छन् । उनी सोमबार साँझ मात्र र्फकने कार्यक्रम छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार अहिलेसम्म मन्त्रीहरुको सूची बनिसकेको […]

भीम रावलको प्रश्न-मधेसी मोर्चालाई सरकारमा लैजान एमाले जमानी बस्नुपर्ने ?

३ भदौ, काठमाडौं । एमाले स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षले प्रचण्डलाई प्रधानमन्त्री बनाएर भए पनि तत्कालीन सत्ता गठबन्धन टिकाउनुपथ्र्यो भन्दै अध्यक्ष केपी ओलीको आलोचना गरेको छ । तर, नेपाल पक्षकै उपाध्यक्षसमेत रहेका तत्कालीन सत्ता गठबन्धनका एक प्रमुख खेलाडी भीम रावल भने यो कुरा मान्न तयार छैनन् । ओलीले प्रधानमन्त्री हस्तान्तरण गर्ने भनेर […]

 

photo

NOC1-250x300