अन्तर्वार्ता

Federalism is not a foreign import to Nepal: Baburam Bhattarai

Baburam Bhattarai is the coordinator of the newly-formed party, Naya Shakti Nepal. The former Maoist leader set up the party after severing ties with the party that ran a violet insurgency campaign against the state for a decade. Onlinekhabar recently caught up with Bhattarai to talk about the government’s proposal to amend the constitution, and […]

मान्छेमा अलिकति जनावरको प्रवृत्ति छ त्यसैले ऊ विधिको शासन नै चाहादैन : रामेश्वर खनाल  

काठमाडौं । १६माघ, पीपुल नेपाल । अन्तर्बार्ता : विकासको कुरा उठ्यो कि राजनीतिक अस्थिरतालाई दोष जान्छ । राजनीति र आर्थिक विकासबीचको व्यवहारिक सम्बन्ध के हो ? आधुनिक जमानाको लोकतान्त्रिक पद्धतिमा राजनीति भनेकै जनता र मुलुकका लागि हो । मुलुक विकसित भएन भने लोकतन्त्र टिक्न गाह्रो हुन्छ । राजनीतिक अस्थिरताको कारण विकास हुन सकेन भन्ने धारणा बनेको पाइन्छ । तर, […]

पूर्व राष्ट्रपति भन्न हुने भने पूर्व श्री ५ महाराजधिराज भन्न किन नहुने ?

 (अन्तर्वार्ता)  कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर चेतनशील भए । चेतनशील भएपछि काङ्ग्रेस नै देशको उद्धारक हो भनेर बुद्धिजीवी कहलिए । बुद्धिजीवी भएपछि देशमा काङ्ग्रेस होइन राजसंस्था चाहिँदो रहेछ भनी निचोड निकाले । उनी आफ्नो कुरामा कैयौँ दृष्टिकोण बोकी हिँड्दैनन् । भन्छन्, म ‘स्पष्ट र सपाट’ छु । बबरमहलस्थित कार्यालयको उनको कार्यकक्षमा देशी–विदेशी ‘तानाशाह’हरुको तस्बिर फ्रेम गरेर गौरवपूर्ण […]

हरेक समस्या अवसर बोकेर आउँछ

मंसिर १३, २०७३-   प्रबलजङ्ग पाण्डे, युवा उद्योगपति  देशमा पञ्चायती व्यवस्था हुँदा उनका बुबा प्रदीपजंग पाण्डे सरकारी कर्मचारी थिए । हजुरबुबा भने नेपाली कांग्रेसका नेता गणेशमान सिंहका बालसखा । त्यसैले पनि उनीहरूको परिवार नेपाली कांग्रेस निकट मानियो । पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस निकट तर सरकारी जागिरे हुनु उनका बुबाका लागि महँगो सावित भयो ।   […]

प्रेम, विवाह र यौनबारे नयाँ शक्तिका नेता मदन राईको आक्रामक विचार : जीवनमा भोग र सम्भोगबाहेक केही छैन

‘विवाह गर्नैहुँदैन,’ उनले दाबी गरे, ‘विवाहले महिला हिंसा बढाउँछ । पश्चिमा मुलुकमा विवाह गर्न छाडिसके । लिभिङ टुगेदरमा रमाउन थाले । त्यसो भएपछि महिला हिंसा कम हुँदै गयो ।’ उनले प्रेमलाई स्वर्गीय आनन्दसँग तुुलना गरेका छन् भने यौनलाई उपल्लो आनन्द अर्थात् परमानन्दसँग । यौनले दिनेजति आनन्द अरूले दिनै सक्दैन । यौन र निद्रा मानिसका लागि […]

डा. बाबुराम भट्टराईले दिए ओलीलाई चुनौती:

डा. बाबुराम भट्टराई: नेपालका केही पुराना शक्ति र नेताहरुले निराश भएका जनतामा आशा देखाएर आर्थिक-सामाजिक रुपान्तरणको दिशातिर लिएर जानुको सट्टा उल्टो काम गरिरहेका छन् । यो नेपालीहरुको समस्या अरु कसैले सिर्जना गरिदिएको हो र हाम्रो देशभित्रको कुनै अमूक समुदायले सिर्जना गरेको समस्या हो भनेर हाम्रा युवालाई भ्रमित पार्ने र क्षणिक लाभ लिने प्रयत्न गरिरहेका छन् […]

उद्देश्यसहितको कार्यसिद्धि गर्न जरुरी छ

 महेशकुमार कर्मोचा सह–संयोजक, नयाँ शक्ति पार्टी, नेपाल २००३ सालमा ओखलढुंगामा जन्मिनुभएका महेशकुमार कर्मोचा बाल्यकालदेखि नै राजनीतिसित नजिक रहनुभयो । जीवनको ठूलो हिस्सा नेपाली कांग्रेसको राजनीतिमा बिताउनुभएका कर्मोचा अहिले नयाँ शक्ति पार्टी, नेपालमा आवद्ध हुनुभएको छ । उहाँ नयाँ शक्ति नेपालको सह–संयोजक हुनुहुन्छ । नयाँ शक्ति पार्टी, नेपालको आर्थिक विकास र समृद्धिका एजेण्डा तथा वैकल्पिक राजनीतिको […]

महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह

नारायण पौडेल उनी पुगनपुग २० बर्षका मात्र थिए । साथीको विवाहको शिलशिलामा उनी तुल्सीपुर आएका थिए । लहैलहैमा उनी काठमाडौं हानिए । अत्यासलाग्दो काठमाडौंमा एक दिन बिताउँनै उनलाई हम्मेहम्मे भयो । सिधैं पटनाको टिकट काटेर उनले नेपाल छाडे । पहिलो पटक नेपाल छाड्दा उनलाई सायदै लागेको थियो, बाँकी जीबन र पुस्ता नेपालमै हुंनेछ । सन्दर्भ […]

महिलालाई नियन्त्रण गर्न विधवा प्रथा बनाइएको हो : लिली थापा

मानव अधिकारका लागि महिला, एकल महिला समूहका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी लिली थापा भन्छिन्– समाजले विधवा महिलालाई नियन्त्रण गर्न अनेक विधि र प्रथा तयार गरेको छ । त्यसैले आज पनि लाखौँ दिदीबहिनी यो कुरीतिको मारमा छन् । पिपुल नेपालका लागि अरुणा रायमाझीसँग कुरा गर्दै थापा भन्छिन्, ‘अब उनीहरू घरबाहिर निस्कन थालेका छन्, किनकि अहिले उनीहरूसँग […]

११ बजेर ५६ मिनेट जाँदा…

मोहन निरौला, कलाकार एउटा टेलिफिल्मका लागि लोकेसन हेर्न गएको थियौँ फुटुङमा। एउटा पुरानो घरभित्र छिरेर भर्याकङ चढ्न लागेको थिए। एक्कासी ठूलो हावा हुन्डरीको आवाज आयो। हामीसँगै रहनुभएको गाउँकै मित्रले ‘भुइँचालो आयो’ भन्नुभयो। हामी भाग्यौँ। सडकमा आयौँ। हिँड्न सकिएन। ढुनमुनिँदै एक साइड घुँडा टेकेर बस्यौँ। केही कम भएपछि हेरेको त हामी पसेकेा घर ढलेछ। वरिपरि अरू […]

 

photo

NOC1-250x300