आजको राशिफल / वि.सं. २०७५ आषाढ २१ गते बिहीबार

  वि.सं. २०७५ आषाढ २१ गते बिहीबार तदनुसार ई. सं. २०१८ जुलाई ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०९ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय […]

मन्त्रिपरिषद्कको बैठकले देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज

२० असार, काठमाडौं । सरकारले निर्वाचन आचार संहिता लागू भएपछि शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ । बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको हो ।सरकारले चिकित्सा शिक्षा विधेयक पुनः संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । […]

भिएलएनका सञ्चालकलाई छाड्ने आदेश छानविनमा

  काठमाडाैँ, असार २० ।भिएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिइएको आदेशको छानविन हुने भएको छ । मलेसिया जाने कामदारको भिसा प्रक्रियाको काम गर्न खडा गरेर ठगीरहेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिएको आदेशको न्यायापरिषदले छानविन गर्ने भएको हो । न्यायपरिषदको दुई सदस्यीय छानविन समितिले काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायधीश अम्बर बहादुर […]

हजुर वरिष्ठ, हस् त नमस्कार!

कोम खत्री एक त दौडधुपको दैनिकी, त्यसमाथि श्रीमतीजीको ‘छुट्टीमा कहिल्यै कतै घुमाउन लगेन’ भन्ने सधैँको किचलो, कहिलेकाहीँ त साँच्चै दिक्कै लागेर आउँछ भन्या। ‘खप्परमा लेख्या भए पो। अरूका बुढाले घुमाउन लगेर फेसबुकभरि फोटो हाल्छन्। कति माया गर्छन्। आफ्नो भने यस्तो ताल छ,’- एउटा झटारो फाल्दै मुर्मुरिइन्। ‘अँ टाँस्सिएर मुखमा चोंसो पसारेर खिच्यो भने माया गरेको […]

चरित्रको घनचक्कर 

उमेश पोखरेल ग्रीष्म यामको बाफिलो राप। त्यो पनि कपिलबस्तुको। कुरा गर्नु थियो – हर्नामपुरका लक्ष्मण यादवसँग। पाँच कक्षामा पढ्ने ११ बर्षीय उनकी छोरीको टुंगो लाग्नै थालेको बिहेको बिषयमा। उनीहरु हेरि – ठहराई विहेको निधो गर्ने कामलाई बिहे र बिहे गरेर छोरीलाई केटाको घर पठाउने प्रक्रियालाई चाँहि गौना भन्छन्। हाम्रो कुराकानी सुरु भयो। म– छोरीको बिहेको […]

प्रधानमन्त्री ओलीकाे भारत भ्रमण तय, चैत २३ देखि २५ गतेसम्म

  काठमाडौं, चैत ९ ।  प्रधानमन्त्री केपी ओलीले २३ चैतमा भारत भ्रमण गर्ने तय भएको छ । भ्रमण तीन दिन अर्थात् २५ गतेसम्म हुनेछ । दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक गृहकार्यपछि ओलीको भ्रमण मिति तय भएको हो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २४ चैतमा हैदराबाद हाउसमा भेटवार्ता हुने बताइएको छ । सोही […]

अब घुस लिने मात्र होइन, दिने पनि थुनामा

   चैत्र ०९,काठमाडौं / सडक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीलाई घुस दिने गर्नुभएको छ ? गर्नुभएको छ भने अब तपाई सार्वजनिक मुद्धा लाग्न सक्छ । नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने गरेको पाइएपछि सार्वजनिक मुद्धा लगाउन थालिएको हो ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी घुस दिनेलाई मुद्धा चलाउन थालिसकेको […]

सार्वजनिक बिदा कटौति गर्दै सरकार

    चैत ९,    काठमाडौं – सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ ।बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा ‘क’का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ । गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय […]

वाम एकता बैशाख १० गते घोषणा हुने

  चैत ९,  काठमाडौं – एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटक पटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । आजको कान्तिपुरको पहिलो […]

माओबादी वकिल रमणले माहान्यधिवक्क्ता हुदा यसरी जोगाएछन आईजीका छोरालाई; अख्तियर भएछ जिल्ल !

  चैत्र 9, काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गहन छानबिन गरी १३ पाने विवरण भरेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिसकेपछि रातरात उजुरी नै तामेलीमा राखेको खुलासा भएको छ । अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातले २०७४ माघ २९ गते कार्यकाल सकिनु एक साता अघि […]

 

photo

NOC1-250x300