एमालेको महाधिवेशनमा केन्द्रबाट मनोनित हुने प्रतिनिधिहरुको सूची
२०७८ मंसिर ८,काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका लागि व्यवसायी दुर्गा प्रसाईं, पूर्व सांसद बालकृष्ण ढुंगेल लगायत १०६ जनालाई प्रतिनिधिमा मनोनित गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले मनोनीत प्रतिनिधिहरुको टुंगो लगाएको हो। ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था अनुसार १ सय ६ जना प्रतिनिधिलाई मनोनित गरिएको हो । महाधिवेशन