सर्वदलीय  बैठक फासफुस मै !!

काठमाण्डौं, पुस २० गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पुस २० गते प्रधानमन्त्री निवास बालुवाटरमा राखेको सर्वदलीय बैठक सम्पन्न भएको खबर छ । साँढे ढे दश बजेदेखि बसेको सो सर्वदलीय बैठकमा कुनै खास निर्णय पनि नभएको एमाले स्रोतबाट थाहा भएको छ । ७ प्रदेशका प्रदेश प्रमुख र सातै प्रदेशको राजधानी तोक्ने बारेमा […]

नेपालको नयाँ सरकारलाई स्वागत गर्न आए ‘रअ’का नयाँ प्रमुख !

  काठमाडौं, २०७४ पुस २० ।  वैदेशिक क्षेत्रमा काम गर्ने भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस (Research and Analysis Wing) (R&AW or RAW) (रअ)ले नेपालका लागि नयाँ प्रमुख नियुक्त गरेको कुरा नेपालस्थित भारतीय राजदूतावास स्रोतबाट थाहा भएको छ ।  कलकत्ताका स्थायीवासी अभिजित हल्दरले नेपालको ‘रअ’ प्रमुखको जिम्मेवारी सम्हाल्दैछन्।  नेपालस्थित भारतीय राजदूतावास स्रोतका अनुसार, २०७४ पुस २० गते अर्थात् सन् […]

जाडोमा छाला र ओठ फूट्न नदिन अचुक उपाय ?

  सामान्यतः छालालाई ‘ड्राई’, ‘नर्मल’ र ‘ओइली’ गरी तीन प्रकारका हुन्छन्। तर जाडोमा भने ड्राई प्रकृतिका मात्र हैन सबैखाले छाला सुख्खा हुने समस्याले सताउने गर्छ। यसको अर्थ गर्मीमा नफूटने वा सुख्खा नहुने भन्ने होइन। जाडोमा बढी मात्रामा यो समस्या देखिने गर्छ।धेरै फूट्ने र सुख्खा हुने भागमा गाला र हातगोडा पर्छन्। यी बाहेक ओठ पनि ज्यादा […]

नयाँ वर्ष २०१८ को बिदामा थाइल्याण्डमा ३७५ जनाको अचम्मको मृत्यु

  बैङकक। थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ।घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ।यो अवधिमा देशभरका […]

राशिफल / वि.सं. २०७४ पौष १४ गते शुक्रबार

  वि.सं. २०७४ पौष १४ गते शुक्रबार तदनुसार ई. सं. २०१७ डिसेम्बर २९ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (पोहेलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे,  इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, पोखरा, कास्की, […]

हिमानी शाह वर्षकै दोस्रो आकर्षक महिला

   काठमाडाै‌ । वर्षको सर्वाधिक आकर्षक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् ।हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो । वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा सिंगर इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता […]

गच्छदार धरापमा !  पुनः मतगणनाको माग गर्दै भगवती पुगिन् सर्वाेच्च

      काठमाडौँ, ११ पुस । प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं ३ मा एमालेका तर्फबाट उम्मेदवारी दिएकी भगवती चौधरीले पुृन: मतगणनाको माग गर्दै सर्वाेच्च अदालतमा उजुरी दिएकी छन् । मतगणनामा धाँधली गरेर काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारले जितेको आरोप लाग्दै आएको सो क्षेत्रको मतगणना पुनः गर्न माग गर्दै चौधरीे मङ्गलवार सर्वाेच्च पुगेकी हुन् । चौधरीले […]

बधाई खाइयो तर नियुक्तीपत्र चाहीँ खै त निकिता म्याडम ?

         काठमाडौं, मंसिर २९ । जात्रा छ अहिले सिंहदरबारतिर । मन्त्रीको मान्छे हुँ भन्दै एउटी महिला तारान्तार मेरो नियुक्ती पत्र देउ भन्दै फोन गर्द्छिन तर विभागीय मन्त्रालयले उनको पत्र रोकिदिएको छ । तीनदिन देखि उनी नियुक्तीपत्रका लागि ताकेता गरेको गर्यै छिन । तर हात पार्न सकेकी छैनन् । यस्तो पीडामा गुज्रिने अरु कोही […]

देउवाको कारण पार्टीले पराजय बेहोर्नुपरेको : प्रकाशमान सिंह

काठमाडौं, मंसिर २९ । काठमाडौं क्षेत्र नम्बर –१,प्रतिनिधि सभाको निर्वाचन जितेसँगै सञ्चारकर्मीले कुरा गर्दा रिसाएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले चाँडो चाँडो भन्दा राजीनामा दिनुपर्ने धम्कि दिएका छन् । काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार आनन्द इभेन्टमा आयोजित ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा नेता सिंहले सभापति देउवाले सभापति पदबाट हटेर नयाँ नेतृत्वलाई पद हस्तान्तरण […]

प्रदेश नं ३ को राजधानी भक्तपुर बन्ला ?

        नगरकोट, मंसिर २७ । भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका नेकपा (एमाले)का सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।   रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उृनीहरुले भक्तपुर ३ नं.प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् । भक्तपुर […]

ads