लोकमानले प्रचण्डलाई धम्क्याए

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ । प्रधानन्यायधीश कार्कीले नेपाल साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेको खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। ‘अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन […]

प्रत्यक श्रीमतीले श्रीमानसँग लुकाउने यस्ता ६ कुरा

महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ यस्तै भन्छन् जान्ने मान्नेहरु । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् । यस्ता कुरा जो महिलाहरु भुलेरपनि आफ्ना श्रीमानलाई भन्दैनन्ः १, तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो […]

‘च्याप्प हात समात्यो अनि पाँच फन्का घुमायो, पछार्यो

चितवन जेठ २०। “गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने । पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् । दाँहिने हात सोही दिन गोहीले चुँडेर लगेपनि ज्यान बचेकोमा […]

देउवा सरकारमा माओवादीबाट मन्त्री बन्ने सम्भावित अनुहारहरु

काठमाडौं, जेठ १९ । सहमतिका लागि दिएको एक साताको समयमा सहमतिय सरकार नबनेपछि राष्ट्रपति भण्डारीले बहमुतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया अघि बढाउन दलहरुलाई आग्रह गरेसंगै प्रधानमन्त्री चयनका लागि दलहरूले दौडधुप सुरु गरेका छन् । नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन् । सरकार गठनको प्रक्रिया […]

नगर कार्यपालिकामा एमाले-माओवादी गठबन्धन विजयी

मुगु १९ जेठ । छायानाथ रारा नगरपालिकाका लागि आज भएको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले–नेकपा माओवादी केन्द्र संयुक्त समूहका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित वा अल्पसङ्ख्यकबाट माओवादी केन्द्रका कर्णबहादुर कुलाल, दानसिं कामी […]

भोलि प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

१९ जेठ, काठमाडौं । विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ ।   सत्तारुढ र विपक्षी दलहरुबीच सहमति जुटाउन प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ […]

काठमाण्डौँलाइ स्वर्ग बनाउने

काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाकानवनिर्वाचित मेयर तथाउपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहितबनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन् । शुक्रबार राजधानीमा नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथाशुभकामना दिनआयोजना गरेको विशेष कार्यक्रममा सम्मानित भएपछि सम्बोधन गर्दै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने बताए । उनले भने,‘म नसक्ने कुरा बोल्दिन्, सक्ने […]

पेन्सनमा अब कर्मचारीको आधा, सरकारको आधा

१८ जेठ – कर्मचारीहरूलाई दिने पेन्सन (निवृत्तिभरण) राज्यको निम्ति थेग्नै नसक्ने आर्थिक भार बन्दै गएपछि सरकारले अर्को आर्थिक वर्षबाट पेन्सनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ।   सेवाबाट अवकाशप्राप्त कर्मचारीका लागि दिइँदै आएको पेन्सन सुविधामा परिमार्जन गरेर ‘योगदानमा आधारित प्रणाली’ लागू गर्ने तयारी गरिएको हो।   अर्थ मन्त्रालयको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख हेमन्तराज निरौलाका अनुसार […]

सेक्सबारे यसो भन्छन् यी बलिउड कलाकारहरु

बलिउड, १८ जेठ । सेक्सबारे बलिउड कलाकारहरु पनि पछिल्लो समय खुलेर बोल्न थालेका छन् । उनीहरुले आफु शोषणमा परेको वा आफु यति वर्षको हुदाँ सेक्स गरेको लगायत विभिन्न विषयमा बोल्ने गरेका छन् । बलिउडका कलाकारहरुले सेक्सबारे आआफ्नो विचार विभिन्न माध्यमबाट पोख्दै आइरहेका छन् । उनीहरुले मिडियामा सेक्सबारे दिएका टिप्पणीहरु हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । […]

एमाले : मतगणना निरन्तरता बाहेक अन्य निर्णय अमान्य

काठमाडौं, १८ जेठ । स्थगित भरतपुर महानगरपालिकाको मतगणना बाहेक अन्य निर्णय एमालेले अमान्य हुने जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ले सत्तापक्षका कार्यकर्ताको अपराधको जिम्मा उनैले लिनुपर्ने र दोषीलाई कारवाही गरी मतगणना निरन्तरा नभएसम्म एमालेले संसद अवरोध गर्ने बताए । ‘सत्ताको बलमिच्याईँमा मतपत्र च्यात्ने, अपराध गर्ने अहिले यो निर्वाचन आयोगको काम हो भन्न […]

 

photo

NOC1-250x300