फोहोर नउठेपछि फैलियो दुर्घन्दै दुर्घन्ध
उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ । ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साईट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक विग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले पोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ ।