प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा नै व्यक्तिको नाममा

   चैत्र २६, काठमाडौं / प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रका २ रोपनी […]

आजको राशिफल / वि.सं. २०७५ चैत्र २६ गते मङ्गलबार

  वि.सं. २०७५ चैत्र २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अप्रिल ०९ तारिख, चैत्र शुक्ल चतुर्थी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, आयुष्मान् योग, विष्टि (भद्रा) र बब करण, आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री कूष्माण्डा भगवतीको पूजा गर्ने दिन, मंगल चतुर्थी व्रत, आजको मूहुर्त : अग्निवास(होमादि),  भोलिको चाडपर्व र उत्सव : वासन्ती […]

काेरिया भाषा परीक्षामै बाहिरियो १ अर्ब २६ करोड

 चैत्र २५,काठमाडौं / कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर करिब एक अर्ब २६ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन्। यो रकम वैदेशिक रोजगार […]

जडान गरेकाे दुई दिनमा नै बिग्रियो तीन करोडको प्लान

  सुनसरी, २५ चैत्र । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको […]

आउने भयो रेल, तर कानुन छैन

  चैत्र २५, काठमाडौं । सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ । समाचारकाे अनुसार जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको तर रेल सञ्चालनसम्बन्धी कानुन भने छैन। सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्ने निर्णय गरिसकेको छ। रेल खरिद सम्झौता गर्न […]

शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

चैत २५, काठमाडौँ / एकीकरण प्रक्रिया ११ महिनासम्म# अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आइतबार सचिवालय सदस्य […]

आजको राशिफल / वि.सं. २०७५ चैत्र २५ गते सोमबार

  वि.सं. २०७५ चैत्र २५ गते सोमबार तदनुसार ई. सं. २०१९ अप्रिल ०८ तारिख, चैत्र शुक्ल तृतीया, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, प्रीति योग, गर र वणिज करण, आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको पूजा गर्ने दिन, गौरी व्रत, मत्स्य जयन्ती, मच्छेगाउँमा मत्स्यनारायण मेला, मन्वादि, भोलिको चाडपर्व र उत्सव : वासन्ती […]

भ्रष्टाचारको गन्ध पनि सहन्नः प्रधानमन्त्री

  चैत २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कहीँ कतैबाट भ्रष्टाचारको गन्ध आएमा आफूलाई सैह्य नहुने बताएका छन् ।आइतबार सिंहदरबारमा बसेको गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सबै सरकारी निकायले परिणाम देखिने गरी पारदर्शी ढंगले काम गरौं । कहिँ कतैबाट भ्रष्टाचारको गन्ध आए सैह्य हुँदैन’, […]

नागरिकता विद्येयक राष्ट्रघाती छ, खारेज गर्नुपर्छ : चित्रबहादुर केसी

  चैत्र २३, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् ।  शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याएका हुन् । ‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा […]

नेपालमा ‘टोर्नाडो’ आएको पुष्टि, जहाँ छोयो त्यहाँ ध्वस्त

  काठमाडौं । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ भएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो ।  श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको पूर्व महानिर्देशक पनि हुनुहुन्छ […]

 

photo

NOC1-250x300