चिकित्सकलाई सरकारको जवाफ : सेवामा नफर्केसम्म छलफल नगर्ने

चैत ३०,   काठमाडौं – सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन र छलफलमा आउन आग्रह गरेको छ । मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले चिकित्सकको मागप्रति सरकार गम्भीर रहेको तर सेवा […]

आजको राशिफल / वि.सं. २०७५ चैत्र ३० गते शनिबार

वि.सं. २०७५ चैत्र ३० गते शनिबार तदनुसार ई. सं. २०१९ अप्रिल १३ तारिख, चैत्र शुक्ल अष्टमी, पुनर्वसु नक्षत्र, कर्कट राशिको चन्द्रमा, सुकर्मा योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : गोरखकाली पूजा, चैत्राष्टमी, चैते दशैं, रामनवमी व्रत, राम जयन्ती, रामयात्रा, वासन्ती नवरात्रीअन्तर्गत श्री महागौरी र सिद्धीदात्री भगवतीको पूजा गर्ने दिन, भवानीको उत्पत्ति, सेतो […]

ब्ल्याक होलको तस्बिर सार्वजनिक, के हो ब्ल्याक होल ?

लण्डन / हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । […]

छिट्टै नआउने भो एसइईको परीक्षाफल !

  चैत्र २८, काठमाडौं / यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले उत्तरपुस्तिका बुझ्ने भन्ने विषयान टुङ्गै लागेको छैन । २६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल […]

आजको राशिफल / वि.सं. २०७५ चैत्र २८ गते बिहीबार

वि.सं. २०७५ चैत्र २८ गते बिहीबार तदनुसार ई. सं. २०१९ अप्रिल ११ तारिख, चैत्र शुक्ल षष्ठी, मृगशिरा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शोभन योग, तैतिल र गर करण,  आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री कात्यायनी भगवतीको पूजा गर्ने दिन, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, पुराणश्रवण, […]

सगरमाथाको उचाइ नाप्न नेपाली टोली आधार शिविरतर्फ प्रस्थान

      काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गर्नुभएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभएको हो । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल हुनुहुन्छ […]

तातोपानी नाका जेठबाट सञ्चालनमा आउने

    चैत्र २७, सिन्धुपाल्चोक / नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो । ‘‘तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भएको छ ,’’ मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले बताए । मुलुकको रणनीतिक […]

घुस्याहा अधिकृतलाई सम्मान गर्ने तयारी

चैत २७, काठमाडौं / असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार घुससहित पक्राय परेका थिए । उनी गृह मन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने […]

आजको राशिफल / वि.सं. २०७५ चैत्र २७

  वि.सं. २०७५ चैत्र २७ गते बुधबार तदनुसार ई. सं. २०१९ अप्रिल १० तारिख, आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्रीअन्तर्गत श्री स्कन्दमाता भगवतीको पूजा गर्ने दिन, भैरव भद्रकाली यात्रा, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), पसल थाप्ने, शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, चैत्र शुक्लपक्षको पञ्चमी तिथि, दिउँसो ०१:५८ बजेसम्म, त्यसपछि षष्ठी तिथि, […]

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

  चैत २६, काठमाडौं / समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा […]

 

photo

NOC1-250x300