July 23, 2017

दलित र गैरदलितबीच सम्बन्ध राख्ने सात जोडीलाई सम्मान

 

साउन ८,

खोटाङ –  समाजका एक प्रकारका ब्यक्तिहरुलाई अन्राजातीय सम्बन्ध वा विवाह भनेपछि साहै मन पर्दैन र उनीहरु अन्रजातीय सम्बन्धीहरुदेखि टाढै रहन चाहान्छन् तर खोटाङ जिल्लामा भने अन्रजातीय विवाह गर्ने ब्यक्तिहरुलाई सार्वजनिक रुपमा भब्यताका साथ सम्मान गरिएका छन् । 
यसै हप्ता एउटा कार्यक्रममा दलित र गैरदलितबीच विवाह सम्बन्ध राख्ने सात जोडीलार्य एउटा दलित संस्थाले सम्मान गरेर उदाहरणीय काम गरेको छ ।, 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ