३४ वर्षीया शिक्षिकाले १४ वर्षीय छात्रसँग शारीरिक सम्बन्ध राखेको खुलासा

भारतको चंडीगढमा ३४ वर्षीया शिक्षिकाले १४ वर्षीय छात्रसँग शारीरिक सम्बन्ध बनाएको खबर बाहिर आएको छ । शिक्षिकाले तीन महिनासम्म लगातार शारीरिक सम्बन्ध राखेको खुलासा भएको छ ।

परीक्षामा छात्रको कम नम्बर आएपछि उक्त कुराको खुलासा भएको हो । आरोपी महिला सरकारी स्कुलमा विज्ञान विषय पढाउँछिन् । उनको दुई बच्चा छन् ।

उक्त शिक्षिकाविरुद्ध उजुरी दर्ता भएपछि उनलाई जेल चलान गरिएको छ । उक्त छात्र भने कक्षा १० मा अध्ययनरत छन् । शिक्षिकाले छात्रलाई घरमा बोलाएर ट्युसन पढाउँथिन र सोही समय उसँग सम्बन्ध पनि राख्थिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी