३३ किलो सुन प्रकरण: एसएसपीसहित २८ थुनामा

Capture-5साढे ३३ किलो सुन प्रकरणको मुद्धामा पक्राउ परेका ३० जनामध्ये २८ जनालाई पुर्वपक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले मंगलबार आदेश दिएको छ । 

आदेशपछि एसएसपी दिवेश लोहनीसहित २८ जना पुर्पक्ष थुनामा छन् । 

थुनामा पर्ने अन्य प्रहरी अधिकारीमा एसपी विकासराज खनाल, डिएसपीद्धय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र पुर्वडिआईजी गोविन्द निरौला छन् । 

यस्तै थाई एयरलाईसनका कर्मचारीहरु लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्विरप्रसाद तोलाँगे, बालकृष्ण श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डगोल र तुलारामा थारु थुनामा परेका छन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने