३२ वर्ष पछि पोर्चुगलको ऐतिहासिक किर्तिमान (भिडीयो)

विश्वकपमा समुह चरणको पहिलो खेलमा स्पेन माथि ३-३ को बराबरी गरेको पोर्चुगलले दोश्रोखेलमा मोरक्कोलाई १ ० ले हराएको छ। समुह बी को पहिलो खेलमा ह्याट्रिक गरेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नै मोरक्को विरुद्ध पनि गोल गरे। उनले खेलको चोथौँ मिनेटमा नै गोल गरेका हुन्।

अन्तराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पनि रोनाल्डो दोश्रो नम्बरमा पुगेका छन् । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन्। उनीभन्दा अघि इरानका अलि डाइले १०९ गोल गरेका छन्।

पोर्चुगल सँगसँगैका हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ। पोर्चुगलको अघिल्लो चरणमा जाने सम्भावना बलियो बनेको छ। खेलमा घेरै समय नियन्त्रण राखेर खेलेपनि मोरक्कोले कुनै गोल भने गर्न सकेन।

थप जानकारीको लागि भिडियो हेर्नुहोस्…

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।