October 17, 2017

२३ दिन ढिलोगरी बाहिरियो मनसुन

सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबार बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन् ।

बितेका ४९ वर्षको तथ्यांक केलाउँदा मनसुन ढिलो बाहिरिएको यो दोस्रोपटक हो । सबैभन्दा ढिलो सन् २०१३ मा अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो । अघिल्लो वर्ष अहिलेभन्दा एक दिन छिटो मनसुन बाहिरिएको थियो । पछिल्ला वर्षहरुमा मनसुन ढिलो बाहिरिने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले देखाएको छ । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण