यस्तै पाटन अस्पतालका डा. शैलेश साह, जानकी मेडिकल कलेजका डा. विजय शंकर प्रसाद साह, ग्लोबल अस्पतालका डा. लुस्यान कुमार यादव, जनकपुर अञ्चल अस्पतालका डा. कुलदीप पाठक पनि एमाले प्रवेश गरेका छन् । यसैगरी कित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा. ज्ञानेन्द्र जोशी, कान्ति बाल अस्पतालका डा. जेनी गौतम, डा. मधुसुदन पाण्डे, डा. विवेक नेपाल र डा. शैलेन्द्र झा पनि एमाले प्रवेश गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बनेका एमाले महासचिव इश्वर पोखरेलले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।