१२ अंकले बढ्यो नेप्से

मङ्सिर २०,काठमाडौं : निर्वाचनको अघिल्लो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) ११.६७ अंकले बढेकोे छ । परिसूचक बढेर १५ सय ३६.५४ बिन्दूमा पुगेको छ । बुधबार एउटाबाहेक सबै समूहको परिसूचक बढेको छ । मंलबारमा भने सेयर बजार सामान्य अंकले गिरावट आएको थियो । 

1639494245nepse-chart-20

बुधबार १६६ कम्पनीहरुको ५ हजार ८०४ कारोबारबाट १२ लाख ५३ हजार ८०५ कित्ता सेयरको खरिद बिक्री भएको थियो । सो खरिदबिक्रीबाट ६७ करोड ९३ लाख ५४ हजार ४९३ बराबर रकम परिचालन भएको छ । मंगलबारको तुलनामा समग्रमा परिसूचकहरु बढेका छन् ।

कारोबारमा रहेको नौ समूहमध्ये व्यापारबाहेक सबैको परिसूचक बढेको छ । सबैभन्दा बढी बिमा समूहको सेयर ६८.६३ अंकले बढेको छ । त्यस्तै हाइड्रोपावरको ३२.१, होटेलको २८.०९, माइक्रोफाइनान्सको २४.५८ अंकले बढेको छ भने व्यापारको २.४५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा