विराटनगर महानगरपालिका वडा नम्बर १४ को जतुवामा रातीको १ बजेको समयमा पिसाव गर्नको लागि निस्कने क्रममा चतराका पण्डित श्रीश्री निवास आचार्यमाथि गोली प्रहार भएको स्थानीय अनिता ढकालले जानकारी दिए ।
सप्ताह लगाउनको लागि राम जानकी मन्दीरमा आएका उनलाई गोली प्रहार भएको जनाईएको छ । यस बारेमा प्रहरीले केही जानकारी दिएको छैन ।
जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । घटनाको बिस्तृत बिवरण आउन बाँकी नै छ ।
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ