May 19, 2019

‘हिन्दुराष्ट्र कायम गर’ भन्दै सनातन संस्कृति समाज नेपालको प्रदर्शन

५ जेठ , काठमाडौं : सनातन संस्कृति समाज नेपालले हिन्दुराज्य पुनःस्थापना अभियानका लागि राजधानीमा दवावमुलक कोणसभाको आयोजना गरेको छ।

 

कोणसभाअघि सनातन संस्कृति समाज नेपालले र्‍याली निकालेको थियो।

भद्रकालीदेखि सरु भएको र्‍याली शहिदगेट, न्यूरोड, वसन्तपुर हुँदै शान्तिबाटिकामा गएर कोणसभामा परिणत भएको थियो।

र्‍याली मा सहभागिहरुले भ्रष्टाचारीलाई कारबाही गर, हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर लगायत विभिन्न नारा लेखिएको पम्प्लेट बोकेका थिए।

उनीहरुले राजा आउ देश बचाउ भन्दै नारा समेत लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी