‘हामीलाई लागेको थियो लिभरपुलले प्रिमियर लिग उपाधि जित्यो’

म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर बर्नानण्डो सिल्भाले प्रिमियर लिगमा बल्ल म्यान सिटी उपाधि होडमा अब्बल देखिएको बताएका छन् ।

bernardo-silva-manchester-city_n0pucblp88io1q5d9xzmgwicc-1024x575

उनले भनेका छन्, ‘न्युक्यासल युनाइटेडसँग पराजित भएपछि हामीलाई लागेको थियो लिभरपुलले पक्का उपाधि जित्नेछ । तर, हामीले साहस देखाउँदै सानदार कमव्याक गर्न सफल भयौँ ।’

उनले थप्दै भने, ‘हामीले कठिन रुटिङमा पनि सानदार खेल खेल्यौँ । एकपछि अर्को खेल जित्दै आज प्रिमियर लिगको पहिलो स्थानमा उक्लिन सफल भएका छौँ ।’

उनले भनेका छन्, ‘लिभरपुलले सात अंकको दुरी बनाउन हामी निकै डराएका थियौँ । अब त्यो डरबाट बाहिर आएका छौँ ।’

यस सिजन यी दुई टोली उच्च फर्ममा रहेका छन् । लिभरपुल र म्यानसिटीको ६२ अंक रहेको छ । तर, गोल भिन्नताका आधारमा म्यानसिटी पहिलो स्थानमा रहेको छ । साथै लिभरपुलले एक खेल पनि कम खेलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति