हलिउड अभिनेत्री सुँगुरसँग गहिरो प्रेममा फसेपछि प्रेमी त्यागिन्

अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डेको अहिले एउटा सुँगुरसँग गहिरो प्रेममा परेकी छिन् । यो सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ तर यो सत्य हो । उनले आफ्नो प्रेमीलाई त्यागिन् तर सुँगुरलाई त्यागिनन् ।

ariana-grande-768x461

मिडियाको खबरलाई मान्ने हो भने डेन्जरस विमन एल्बमकी सिंगर एरियाना आफ्नो घरपालुवा सुँगुरलाई आफ्नो प्रेमीलाई भन्दा पनि धेरै चाहन्छिन् ।

करिब पाँच महिना पहिले एरियाना ग्राण्डेले अमेरिकी हाँस्यकलाकार तथा अभिनेता पेट डेभिडसनसँग इंगेजमेन्ट गरेकी थिइन् । त्यस समय डेविडसनले उपहारस्वरुप एरियानालाई सुँगुरको बच्चा दिएका थिए । तर दुर्भाग्यवश केही समयपछि ती दुई जोडीबीच खटपट शुरु भयो जसकारण उनीहरुले आफ्नो विवाहलाई तोडे ।

सम्बन्ध तोडेपछि एरियानालो डेविडसनका सम्पूर्ण उपहारहरु फिर्ता दिनुपर्‍यो । एरियानाले करिब ६८ लाख रुपयाँ मूल्य पर्ने औंठी पनि फिर्ता दिइन् तर उनले त्यस सुँगुरको बच्चालाई भने फिर्ता दिइनन् ।

यो कुरा बाहिर आएपछि धेरैजना आश्चर्यमा परेका थिए ।

एरियानाको जीवनमा एक महिना पहिले आएको त्यो सानो सुँगुरको बच्चा निकै महत्वपूर्ण छ । उनी त्यसलाई धेरै प्रेम गर्छिन् । त्यसलाई साथै ओछ्यानमा राखेर सुत्छिन् । उनी त्यसलाई आफूबाट एक क्षणका लागि पनि टाढा राख्दिनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं