हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा

५ भदौ – श्रीमती होउन् या प्रेमिका, असल महिला मित्र नै किन नहोउन्, तपाई (पुरुष)सँग उनीहरुका केही अपेक्षा हुन्छन् । महिलाले पुरुषसँग राख्ने धेरैजसो अपेक्षा भावनासँग जोडिएका हुन्छन् ।

Women-and-Man-

अखिर महिलाले पुरुषबाट के अपेक्षा राखेका हुन्छन् त ? यो आलेखमा हामीले महिलाले पुरुषबाट राख्ने अपेक्षाबारे उल्लेख गरेका छौं ।

१. यदि दुईजना कुरा गरिरहनुभएको छ भने आफ्नी महिलाको कुराहरु सुन्नुहोस् । यसो गर्नुभयो भने भावनालाई कदर गरेको जस्तो देखिन्छ ।

२.महिलाहरु खराब मुडमा हुनुको कारण जहिले पनि महिनावारीको समस्या होइन भन्ने तथ्य पुरुषहरुले पहिल्याउन सक्ने हुनुपर्छ ।

३.पुरुषहरुमा भावनात्मक गुणको विकास । तर, यसो भन्नाले महिलाहरु पुरुषहरु रोएको हेर्न चाहन्छन् भन्ने होइन, मात्र पुरुष महिलाप्रति बढि संवेदनशील हुन् भन्ने चाहना हो ।

४. पुरुषहरुले आफ्नो मनको सबै भावनाहरु बाँडुन् भन्ने चाहना । पुरुषहरुले आफूलाई धेरै कुरा गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।

५. पुरुषले आफ्नो परिवार र साथीभाइसँग शिष्ट व्यवहार देखाओस् भन्ने चाहना प्रत्येक महिलाको हुन्छ किनभने महिलाले पनि त्यस्तै व्यवहार गरिरहेका हुन्छन् ।

६. कहिलेकाँही आफ्नी महिलाको लागि खाना बनाइदिने । महिलाहरुलाई विशेष अवसरहरुमा केहि अचम्म भएको मन पराउँछन् ।

७. तपाईंको पुरुषत्वले तपाईंले चलाउने गाडीसँग केहि सम्बन्ध राख्दैन । गाडि जहिले पनि ठिक्कको गतिमा चलोस् भन्ने महिलाहरुको चाहना हुन्छ ।

८. आफ्नी महिलाप्रति रक्षात्मक हुनुहोस् उनमा अधिकार नजमाउनुहोस्, यसलाई मन्त्रजस्तै बनाउनुहोस् ।

९. आफ्नो पुरुषले माया गर्ने कुरा प्रचार गरोस् भन्ने कुरा महिला चाहन्छन् र उनीहरुले माया कसरी उजागर गर्ने र देखाउने भन्ने कुरा पुरुषहरुमा नै छोड्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा