सुमनको ‘मेटिन्न तिम्रो तस्बिर’ सार्वजनिक (भिडियोसहित)

गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ । शुक्रबार युट्युबमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

anil-and-Asha-768x393

सार्वजनिक उक्त गीतमा विनोद शर्माको शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीतको एरेन्जर फडिण्द्र राई हुन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेशनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ।

राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन् ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको