धेरै सुन्दर हुनु पनि कतिपय अवस्थामा घातक हुँदो रहेछ भन्ने कुराको पछिल्लो उदाहरण हुन् कम्बोडियन नायिका डेनी क्वान । उमेरले जम्मा २४ वर्षमा मात्र लागेकी नायिका डेनी क्वान ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको कम्बोडियन संस्कृति मन्त्रालयले जनाएको छ ।
सानो उमेरमा नै थुप्रै फिल्ममा अभिनय गरेर चर्चा कमाए पनि देशको नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् । उनलाई अश्लिल ड्रेसअप लगाएर फिल्म खेलेको कम्बोडियन संस्कृति मन्त्रालयले जनाएको छ ।एजेन्सी
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
काठमाडौँ, कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौ भदौ २९ गते । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी